मिडिया कप फुटसलको सेमिफाइनल समिरकरण पूरा

धनगढी (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा बिहीबारदेखि शुरु भएको निसर्ग हस्पिटल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण तयारी पूरा भएको छ । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा दोस्रो संस्करणको मिडिया कप फुटसलमा समूह क बाट आयोजक खेलकुद पत्रकार मञ्च समूह विजेता र अत्तरिया पत्रकार समूह उपविजेता भएर सेमिफाइनलमा पुगेका छन् । यस्तै समूह बी […]

सम्बन्धित सामग्री

मिडिया कप फुटसलको सेमिफाइनल समीकरण पूरा

पत्रकार महासंघको ६७औँ स्थापना दिवसका अवसरमा आयोजित प्रथम मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

मिडियाकपको सेमिफाइनल समिकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवसका अवसरमा आयोजित प्रथम एफएनजे मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । ललितपुरको च्यासलस्थित नेशनल स्पोर्ट्स सेन्टरमा सोमबार भएको खेलबाट न्युज २४ टेलिभिजन, शिलापत्र, पत्रकार महासंघ कास्की शाखा र पत्रकार महासंघ ललितपुर शाखाले अन्तिम चारमा स्थान पक्का पक्का गरेका हुन् । पहिलो क्वाटरफाइनलमा […]

मिडिया कपको फाइनल आज

दोस्रो सूर्यकुमार स्मृति मिडिया कप फुटसल च्याम्पियनसिपको सेमिफाइनल र फाइनल सोमबार हुँदैछ । आठ टिम सहभागी प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ विजेता नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले समूह ‘बी’ उपविजेता नेपाल टेलिभिजनसँग प्रतिस्पर्धा गर्नेछ ।