एनएसजेएफलाई आरजे स्पोर्ट्सबाट जर्सी प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पत्रकार महासंघ (एफएनजे) को आयोजनाका सोमबादेखि शुरु हुने प्रथम एफएनएजे मिडिया कप फुटसल खेल्ने नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को टोलीलाई आरजे स्पोर्ट्सले जर्सी प्रायोजन गरेको छ । खेल पोशाक उत्पादक कम्पनी आरजे स्पोर्ट्सले आइतबार एनएसजेएफलाई जर्सी हस्तान्तर गरेको छ । आरजे स्पोर्ट्सका प्रवन्ध निर्देशक रमेश रुपाखेतीले मञ्चका कोषाध्यक्ष अन्जन […]