कैलाली जिसस पदाधिकारीमा एमालेसँग गठबन्धन गर्दै माओवादी

कैलाली जिल्ला समन्वय समितिको पदाधिकारीका लागि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग गठबन्धन गर्ने भएको छ । जेठ ३० गते हुन लागेको निर्वाचनका लागि माओवादीले एमालेसँग गठबन्धन गरी अगाडि बढ्ने निर्णय गरेको छ ।स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग गठबन्धन गरी अघि बढेको माओवादी केन्द्रले जिससमा भने एमालेसँग गठबन्धन गर्ने भएको हो । जिसस कैलालीको प्रमुख नागरिक उन्मुक्ति पार्टीबाट बनाउने र नेकपा एमालेबाट उपप्रमुख बनाउने गरी माओवादी केन्द्रले बिहीबार सह

सम्बन्धित सामग्री

जिसस चुनावमा सत्तारुढ गठबन्धनलाई हमालकाे साथ

कैलाली । कैलालीको धनगढी उपमहागरपालिकामा स्वतन्त्रबाट मेयर जितेका गोपाल हमालको मतले जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन विजयी भएको छ । समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका हुन् । १३ वटा स्थानीय तह रहेको कैलालीको जिससमा नागरिक उन्मुक्ति र एमाले गठबन्धन गरेका थिए । उनीहरु […]

देउवाको फोनपछि गठबन्धनमा खुले कांग्रेसका बागी चौधरी, गोलाको सम्भावना बढ्यो

कैलाली । गठबन्धनका उम्मेदवारलाई हराएर कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका राजसमझ चौधरी आज हुन लागेको जिल्ला समन्वय समिति निर्वाचनमा सत्ता गठबन्धनतिरै उभिने भएका छन् । कैलाली जिसस नेतृत्वका लागि कांग्रेस-माओवादी-नेकपा एसको गठबन्धन छ । वैशाख ३० गते सम्पन्न निर्वाचनमा कैलारी गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो । कांग्रेसबाटै बागी उम्मेदवार बनेपछि […]

जिसस बैतडीमा एमालेलाई हराउँदै गठबन्धन विजयी

कैलाली । जिल्ला समन्वय समिति बैतडीको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी प्रमुखमा र माओवादी केन्द्रका दमनबहादुर कुँवर उपप्रमुख निर्वाचित भएका हुन् । धामीले १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले ८ मत ल्याए । यस्तै उपप्रमुखमा कुँवरले १० मत प्राप्त […]

कैलालीमा सत्ता गठबन्धनबाट अलग्‍गियो माओवादी, जिसस गठनमा यस्तो छ सहकार्य

कैलाली- कैलालीमा स्थानीय तह निर्वाचनलाई लिएर भएको गठबन्धन टुटेको छ । जिल्ला समन्वय समिति (जिसस)को गठनलाई लिएर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीसँगको गठबन्धन तोडेको छ । माओवादीले जिसस गठनमा भने नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गर्ने सहमति भएसँगै गठबन्धन टुटेको हो । बि...

कैलालीमा सत्ता गठबन्धनबाट अलग्‍गियो माओवादी, जिससमा गठनमा यस्तो छ सहकार्य

कैलाली- कैलालीमा स्थानीय तह निर्वाचनलाई लिएर भएको गठबन्धन टुटेको छ । जिल्ला समन्वय समिति (जिसस)को गठनलाई लिएर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीसँगको गठबन्धन तोडेको छ । माओवादीले जिसस गठनमा भने नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गर्ने सहमति भएसँगै गठबन्धन टुटेको हो । बि...