इंग्लिस प्रिमियर लिगमा आज चार खेल हुँदै

काठमाडौं, २१ कात्तिक । इंग्लिस प्रिमियर लिग (इपीएल)मा आज चार खेल हुँदैछन् । आज १० खेलमा ५ जित र ५ हार ब्यहोर्दै १०औं स्थानमा रहेको टोटेनहमसँग ११औं स्थानमा रहेको इभर्टनले सामना गर्दैछ । साथै, १२औं स्थानमा रहेको लेष्टर सिटी र १० अंक जोड्दै १७औं स्थानमा रहेको लिड्स युनाइटेडबिच प्रतिस्पर्धा हुँदैछ । आजको हुने अर्को खेलमा […]

सम्बन्धित सामग्री

विश्वकपपछि सुरु हुँदै इंग्लिस प्रिमियर लिग

काठमाडौँ – विश्वकप फुटबल सकिएसँगै इंग्लिस प्रिमियर लिग सोमबारबाट सुरु हुँदैछ। ‘बक्सिङ डे’ मा ७ खेल हुँदै छन्। कतार विश्वकपछि पहिलो पटक प्रिमियर लिगका खेलहरु हुन लागेका हुन्। प्रिमियर लिगमा सोमबार आर्सनल, लिभरपुल, टोटेनहमलगायतका शीर्ष टिमबीच प्रतिस्पर्धा हुन लागेको हो। पहिलो खेलमा टोटेनह्याम र ब्रेन्टफोर्डबीच साँझ ६ः१५ मा प्रतिस्पर्धा हुनेछ। त्यस्तै राति ८ः४५ मा ४ […]

प्रिमियर लिगका आठ खेल हुँदै

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठ खेल हुँदैछन् । प्रिमियर लिगमा आज आर्सनल, म्यानचेस्टर, लिभरपुल, चेल्सी, टोटेनहम लगायतका टोलीको खेल हुँदैछन् । शीर्ष स्थानको आर्सनलले उल्भ्ससँग प्रतिस्पर्धा गर्ने छ । आर्सनल र उल्भ्सबीचको खेल नेपाली समय अनुसार राति १ः३० बजे सुरु हुने छ । यस्तै, म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डसँग खेल्ने छ । खेल साँझ […]

इंग्लिस प्रिमियर लिगमा आज आठ वटा खेल हुँदै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार आठ वटा खेल हुँदैछन् । शनिबार हुने पहिलो खेलमा बेलुका सवा पाँच बजे लिभरपुल र एभर्टन खेल्दैछन् । त्यस्तै शनिबार नै टोटनहम र फुलहम, नटिङघम फरेस्ट र बर्नमाउथ, चेल्सी र वेस्ट ह्याम, ब्रेन्टफोर्ड र लिड्स यूनाइटेड, उल्भ्स र साउथह्याम्पटन तथा न्युकासल र क्रिस्टल प्यालेसबीच खेल हुनेछ । यी […]

प्रिमियर लिगमा आज ६ खेल हुँदै

एजेन्सी – विश्व फुटबलको सबैभन्दा चर्चित लिग, इंग्लिस प्रिमियर लिग सुरु भइसकेको छ । लिग अन्तर्गत आज शनिबार ६ खेल हुनेछ । नेपाली समयअनुसार साँझ ५:१५ बजे नवप्रवेशी फुल्हमले गत सिजनको उपविजेता लिभरपुलको सामना गर्नेछ । लिभरपुलले गत साता कम्युनिटी सिल्ड जित्ने क्रममा म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो । टोलीका नयाँ फरवार्ड डार्विन न्युनेजले डेब्युमा […]

शनिबार इंग्लिस प्रिमियर लिगमा ८ खेल हुँदै

काठमाडौं, २६ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) ८ खेलहरु हुँदैछन् ।पहिलो खेल म्यानचेस्टर सिटी र लेस्टर सिटी बिच हुँनेछ । लेस्टर सिटीको घरेलु मैदानमा हुने उक्त खेल राति ७ः४५ बजे सुरु हुनेछ । यस्तै, म्यानचेस्टर युनाईटेड र न्युकासल युनाईटेड बिचको खेल पनि राति ७ः४५ बजे सुरु हुनेछ । यस खेलमा १२ वर्षपछि […]

प्रिमियर लिगमा आज ४ खेल हुँदै, कसको प्रतिद्वन्द्धी को ?

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज (शनिबार) ४ खेलहरु हुँदैछन् । साँझ पहिलो खेलमा चेल्सीले लिड्स युनाइटेडको मैदान एलान्ड रोडमा यात्रा गर्नेछ ।

इंग्लिस प्रिमियर लिगमा आज ६ खेल हुँदै

इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति ६ वटा खेल हुँदैछन् । आजको खेलमा नेपाली समय अनुसार सवा ६ बजे कार्डिफ सिटी र ब्राइटन आमने सामने हुनेछन् ।  ब्राइटनले ११ खेलबाट १४ अंक जोड्दै तालिकाको १२औं स्थानमा रहँदा कार्डिफ ५ अंक सहित १९औं स्थानमा छ । आजै राति पौने ९ बजे ४ वटा खेल हुने छन् । जसमा हडल्सफिल्डले वेस्टह्यामसँग प्र...

इंग्लिस प्रिमियर लिगमा शनिबार कुन-कुन क्लबबीच भिडन्त ?

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार ६ वटा खेल हुँदै छन् । नेपाली समय अनुसार बेलुका सवा ५ बजे अघिल्लो वर्षको च्याम्पियन म्यानचेस्टर सिटी र उल्भरह्याम्पटनबीच प्रतिस्पर्धा हुँदै छ ।  यस्तै, ...