अमेरिकी राष्ट्रपति ट्रम्प कोभिड १९ देखिएको २४ घन्टा नबित्दै लागे अस्पताल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस पोजेटिभ देखिएको २४ घन्टा नवित्दै अस्पताल भर्ना

ह्वाइट हाउसले उनलाई वाल्टर रीड नेसनल मिलिट्री मेडिकल सेन्टरमा उपचारका लागि लगिएको जनाएको छ। ट्रम्पलाई बिहीवार नै ज्वरो देखिएको थियो। साथै उनकी पत्नी मिलानिया ट्रम्पलाई कोभिड १९ पोजेटिभ देखिएको थियो।

ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पमा कोरोना भाइरस संक्रमणको मध्यम स्तरको संकेतहरु देखिएको जनाएको छ। ट्रम्प कोरोनाबाट आसन्न चुनावको एक महिना अघि संक्रमित भएका छन्। उनी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक प्रत्यासी जोय बिडेनसँग भिड्दैछन्।

कस्ता देखिएका थिए ट्रम्प?

नेपाली समयअनुसार बिहीवार र अमेरिकी समयअनुसार शुक्रवार ट्रम्प सुटसहित मास्क पहिरिएर ह्वाइट हाउसबाट निस्किएका थिए। उनी ह्वाइट हाउसको लबीबाट बाहिर निस्किएर मरिन वान हेलिकप्टर चढैका थिए। हेलिकप्टर चढ्दा उनले पत्रकारहरुलाई हात हल्लाएका थिए भने थम्स अप गरेका थिए।

ट्रम्पले ट्विटरमा एउटा भिडियो पोस्ट गर्दै सबैलाई धन्यवाद समेत दिएका छन्। ‘अतुलनीय सहयोगका लागि सबैलाई धन्यवाद दिन चाहन्छु। म वाल्टर रीड अस्पताल जाँदैछू। लाग्छ मैले सबै ठीक गरेको छु,’ उनले भनेका छन्।

सम्बन्धित सामग्री

कोरोना संक्रमण भएपछि डोनाल्ड ट्रम्प अस्पताल भर्ना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि सावधानीका लागि उनलाई अस्पताल भर्ना गरिएको हो ।  राष्ट्रपति ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको ह्वाइट हाउसले ...

नेपाल आज

कोरोनाबाट संक्रमित डोनाल्ड ट्रम्पलाई अस्पताल लगियो

१७ असोज, काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ । सावधानी अपनाउँदै राष्ट्रपति ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको ह्वाइट हाउसले सूचना जारी गरी जानकारी दिएको छ …

अनलाइनखबर

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्पलाई सैन्य अस्पताल लगियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिएको छ। शुक्रबार कोरोना भाइरसबाट संक्रमित भएका राष्ट्रपतिलाई वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा लगिएको हो।  सावधानी अपनाउन उनलाई सैन्य अस्पताल लगिएको बताइएको छ।  शुक्रबार ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पमा‌ कोभिड १९ संक्रमण पुष्टि भएको थियो। ट्रम्पलाई कोरोनाका मध्यम लक्षण देखिएको ह्वाइट

पहिलो पोस्ट

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

कोरोना संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ। ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै थप सावधानीका लागि वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा भर्ना गरिएको जानकारी दिएको छ। यसअघि हिजो राष्ट्रपति ट्रम्पले पत्नी मेलानिया र आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए। साथै, उनले आफूहरु क्...

थाहा खबर

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल जाँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिने भएको छ । हिजो दिउँसो कोरोना पुष्टि भएपछि उहाँलाई अस्पताल लगिने भएको हो । ह्वाइट हाउसले विज्ञप्ती निकालेर स्वास्थ्य सावधानीको लागि उहाँलाई वाल्टर रीड नेश्नल मिलिट्री मेडिकल सेन्टरमा लैजाने तयारी गरिएको जानकारी दिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका ट्रम्पमा लक्षण देखिन थालेको छ ...

उज्यालो अनलाइन

अमेरिकी राष्ट्रपतिका भाइको अस्पतालमा निधन - BBC News नेपाली

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार अस्पतालमा भाइलाई भेटेर फर्कँदै गर्दा सञ्चारकर्मीलाई भनेका थिए, "उसलाई धेरै गाह्रो भइरहेको छ।"

बीबीसी नेपाली

ट्रम्पलाई किमको पत्र, हामी आशावादी छौँ : अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरियाली नेता किम जोङ उनले पठाएको पछिल्लो पत्र अत्यन्त सकारात्मक रहेको अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले जनाएको छ। उक्त पत्र राष्ट्रपति ट्रम्पले सोमबार प्राप्त गरेका थिए। गत जुलाई १२ मा सिंगापुरमा दुई नेताबीच शिखर वार्ता भएको थियो। सो वार्तापछि पुनः दोस्रो भेटघाटको लागि उनले अत्यन्त...

थाहा खबर