व्यवसायी होम आइसाेलेसन बसेका बेला माछा पोखरीमा बिष..

कोरोना प्रभावित भएर होम आइसोलेसन बस्दै आएका किसान आफ्नो व्यवसाय नियमित गर्न नपाउँदा दुखित छन्। व्यवशायिक रुपमा माछा पालेका गोरखाको गण्डकी गाउँपालिका ५ दर्बुङका राजेन्द्र श्रेष्ठको सबै माछा सखपा हुने गरी पोखरीमा विष मिसिएपछि चिन्ता झन बढेको हो।