काठमाडौँ – सरकारले पैसा नदिँदा मतदाता नामावली संकलन प्रभावित भएको छ। निर्वाचन आयोगले मंसिर १ (बुधबार)देखि सबै स्थानीय तहको केन्द्रबाट मतदाता नामावली संकलन गर्ने योजना बनाए पनि अर्थ मन्त्रालयले रकम उपलब्ध नगराउँदा रोकिएको हो। आयोगले यसअघि नै आउँदा चुनवालाई लक्षित गरेर मंसिर १ गतेबाट एक महिनासम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली संकलन गर्ने योजना […]