देशभर ३१ हजार बढी आइसोलेसन सेन्टर

काठमाडौँ । देशभर ३१ हजार भन्दा बढी आइसोलेसन सेन्टरहरूको व्यवस्थापन गरिएको छ। जसमध्ये एक हजार पाँच सय अक्सिजन सहितको आइसोलेसन सेन्टर रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरण राज शर्माका अनुसार कोभिड सङ्क्रमितको उपचारार्थ डेडिकेटेड रूपमा देशभर चार सय ४२ अस्पतालहरू सञ्चालनमा आएका छन् । विभिन्न जिल्लामा रहेको जिल्ला अस्पताल र अन्य अस्पतालहरूलाई […]