जसपाकी केन्द्रीय सदस्य अमृता अग्रहरी एमालेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाकी सांसद अमृता अग्रहरी नेकपा एमाले प्रवेश गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा आइतबार अग्रहरीलाई स्वागत गरेका छन् ।

सम्बन्धित सामग्री

निवर्तमान सांसद अग्रहरी एमाले प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (राजपा)की केन्द्रीय कार्यकारी समितिका सदस्य एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य अमृता अग्रहरी नेकपा एमालेमा प्रवेश गर्नु भएकाे हाे। एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रहरीलाई पार्टीमा स्वागत गर्नु भएकाे एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयाे । जसपामा पछिल्लो समय अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट रहँदै आउनु भएकी अग्रहरिले चुनावको मुखमा एमाले रोज्नु […]

जसपा सांसद अमृता अग्रहरी एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की सांसद अमृता अग्रहरी नेकपा (एमाले)का प्रवेश गरेकी छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले निवास बालकोटमा स्वागत गरेका हुन् । बालकोटमा एमालेको सचिवालय बैठक चलिरहेको छ । बैठक जारी रहँदा उनलाई पार्टी प्रवेश गराइएको सचिव योगेश भट्टराईले जानकारी दिए ।

जसपाकी नेतृ अमृता अग्रहरी एमालेमा प्रवेश, बालकोटमा ओलीले गरे स्वागत

जनता समाजवादी पार्टी नेपालकी नेतृ अमृता अग्रहरी एमालेमा प्रवेश गरेकी छिन् ।