महावीर पुन बने नेपाल बैंकको ब्राण्ड एम्बेसडर, भने : यो खबर सुनेर अचम्म नमान्नु होला

वैज्ञानिक डाक्टर महावीर पुन नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त भए। सोमबार उनले र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।  पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष हुन्। बैंकले पुनसँगको सम्झौतासँगै उनको कामका लागि भन्दै पहिलो चरणमा दश लाख रुपैयाँ हस्तान्तरण गर्‍यो। खबरलाई महावीर

सम्बन्धित सामग्री