बारको चेतावनीपछि हच्कियो अख्तियार

नेपाल बार एसोसिएसनको चेतावनीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हच्किएको छ। आयोगले न्यायिक स्वतन्त्रताप्रति आफू प्रतिवद्ध रहेको स्पष्टीकरण दिएको छ।  विशेष अदालतको फैसलाबारे गरेको टिप्पणीलाई नेपाल बारले आपत्ति जनाएपछि अख्तियारले वक्तव्य जारी गर्दै...

सम्बन्धित सामग्री

अख्तियार–बार टकराव : न्यायिक स्वतन्त्रतामा आघात पुर्‍याउन खोजेको बारको आरोप

विशेष अदालतमा दायर गरेका अधिकांश मुद्दा असफल भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा गरेको पुनरावलोकन र अदालततर्फ लक्षित गरेर दिएको अभिव्यक्तिप्रति नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । बिहीबार विज्ञप्ति जारी...

अख्तियारको अभिव्यक्तिप्रति बारको ध्यानाकर्षण

काठमाडौँ – नेपाल बार एशोसिएशनले यही कात्तिक २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट हुने न्याय निरुपणको विषयमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अख्तियारले पत्रकार सम्मेलनमै अदालतलाई आफू अनुकूलको फैसला गर्न दबाब दिने उद्देश्यले आफ्नो क्षेत्राधिकारको ख्याल नगरी ‘अदालतमा न्यायिक विचलन, कानूनको गलत व्याख्या तथा असक्षमता भएको’ भन्ने शब्दप्रति बारले ध्यानाकर्षण […]

अख्तियारलाई क्षेत्राधिकारको दायरा ननाघ्न बारको चेतावनी

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले दायर गरेका मुद्दामा विशेष अदालतका कारण सफलता नमिलेको भन्ने भनाइप्रति नेपाल बार एशोसियशनले आपत्ति जनाएको छ। मंगलबार आयोगले पत्रकार सम्मेलन मार्फत विशेष अदालतका फैसलाले न्यायिक सन्तुलन गुमाएको दाबी गर्दै पुनरावलोकनमा जानु परेको बताएको थियो। आयोगले आर्थिक वर्ष २०७९/८० मा विशेष अदालतले फैसला गरेका १२२ वटा मुद्दाहरूमा चित्त नबुझी […]

अख्तियारप्रति बारको आरोप : अनुकूल फैसला गर्न दबाब दिइयो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूअनुकूल फैसला गराउनका लागि न्यायालयलाई दबाब दिएको नेपाल बार एसोसिएसनले आरोप लगाएको छ । बारले बिहीबार पत्रकार सम्मेलन गरेर अन्तियारले केही दिन पहिले पत्रकार सम्मेलन गरेर न्यायालयमाथि दबाब दिने नियत सार्वजनिक गरेको जनाएको छ ।

अख्तियारले न्यायिक स्वतन्त्रतामा आघात पुर्‍याएको बारको ठहर

२४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रतामा आघात पुर्‍याएको भन्दै नेपाल बार एशोसिएसनले आपत्ति जनाएको छ । आयोगले बिहीबार पत्रकार सम्मेलन गरेर अख्तियारले आफू अनुकुलको फैसला गर्न दबाव दिएको भन्दै आपत्ति जनाएको हो । अख्तियारले २२ गते पत्रकार सम्मेलन गरेर विशेष अदालतबाट भएका फैसलाप्रति असन्तुष्टि जनाएको थियो । बारका कार्यबाहक अध्यक्ष हर्कबहादुर […]

रातोपाटी ब्रिफिङ : बारको वार–चोलेन्द्रलाई अवरोध, ओलीको भिडियो सन्देश

आज मिति २०७८ साल कात्तिक महिनाको २६ गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित बुलेटिन ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ  ।१. बारको वार, चोलेन्द्रलाई अवरोधप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित भएको नेपाल बार एसोसिएसनले शुक्रबार सर्वोच्च अदालतको मुल गेटमै धर्ना दिएको छ । सो क्रममा केहीबेर तनावको अवस्था समेत सिर्जना भएको थियो । वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै उनलाई अदालत प्रवेश गर्न नदिने रणनीति अख्तियार