अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूअनुकूल फैसला गराउनका लागि न्यायालयलाई दबाब दिएको नेपाल बार एसोसिएसनले आरोप लगाएको छ । बारले बिहीबार पत्रकार सम्मेलन गरेर अन्तियारले केही दिन पहिले पत्रकार सम्मेलन गरेर न्यायालयमाथि दबाब दिने नियत सार्वजनिक गरेको जनाएको छ ।