क्लिनिकका लागि नवनिर्मित भवन वडालाई हस्तान्तरण

सिमकोट – समुदायलाई स्वास्थ्य सेवा सुलभ रूपमा प्रदान गर्न सञ्चालन हुँदै आएको गाउँघर क्लिनिकका लागि सुविधा सम्पन्न भवन हस्तान्तरण गरिएको छ। भवनबिनै स्वास्थ्यकर्मीको भरमा सञ्चालन हुँदै आएको उक्त क्लिनिकलाई आवश्यक भौतिक संरचना निर्माण गरेर वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो। सर्केगार्ड गाउँपालिका–७ का अध्यक्ष कृष्णप्रसाद जैसीले सञ्चालनमा आइरहेको गाउँघर क्लिनिकका लागि वडालाई नयाँ सुविधा सम्पन्न भवन […]

सम्बन्धित सामग्री

पशुपति शिक्षा मन्दिरलाई आधुनिक भवन हस्तान्तरण

फेनहरा, सुस्ता गाउँपालिका ३ स्थित श्री पशुपति शिक्षा मन्दिरमा नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । सात कोठा, खेल मैदान, एसेम्ब्ली सेड तथा तीन शौचालयसहितको सुविधा सम्पन्न आधुनिक विद्यालय सोमबार भवन...

शंखरापुरको वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण

काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिका-८ स्थित वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ। सफा सुनौलो नेपालको पहल र लेटर डे साइन्ट च्यारिटिजको आर्थिक सहयोगमा समाजसेवी राकेश हमालको स्मृतिमा निर्मित भवन शुक्रबार एक समारोहकाबीच विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले विद्यालयका प्रधानाध्यापक बुद्धिबहादुर तामाङ ‘वसन्त’लाई चाबी हस्तान्तरण […]

शंखरापुरको वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण

काठमाडौँ– काठमाडौंको शंखरापुर नगरपालिका-८ स्थित वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । सफा सुनौलो नेपालको पहल र लेटर डे साइन्ट च्यारिटिजको आर्थिक सहयोगमा समाजसेवी राकेश हमालको स्मृतिमा निर्मित भवन शुक्रबार एक समारोहकाबीच विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले विद्यालयका प्रधानाध्यापक बुद्धिबहादुर तामाङलाई चाबी हस्तान्तरण […]

शंखरापुरको वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-८ स्थित वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । सफा सुनौलो नेपालको पहल र लेटर डे साइन्ट च्यारिटिजको आर्थिक सहयोगमा समाजसेवी राकेश हमालको स्मृतिमा निर्मित भवन शुक्रबार एक समारोहकाबीच विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले विद्यालयका प्रधानाध्यापक बुद्धिबहादुर तामाङ ‘वसन्त’लाई […]

नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण

काठमाडौं (अस) । सहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण गरेको छ । कोषको २९ औं वार्षिकोत्सव अवसरमा ०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टि रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले शिलान्यास गरेका थिए । लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौताअनुसार कोषको करिव ९० करोड रुपैयाँ लगानीमा विभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जेभीलाई निर्माण ठेक्का दिएको थियो । शर्मा रोशन कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले भवन विभागका महनिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई नवनिर्मित भवन हस्तान्तरण गरेका हुन् । कोषका कार्यकारी निर्देशक नेपालले कोरोना महामारीको समयमा पनि भवन निर्माणलाई अगाडि बढाएर हस्तान्तरण गरेकामा विभाग र निर्माण कम्पनीलाई धन्यवाद दिए । नवनिर्मित भवनबाट सेवाग्राहीले थप सुविधा पाउने धारणा उनले राखे । भवन विभागका महानिर्देशक प्याकुरेलले कोभिडको संक्रमणकालीन अवस्थामा पनि सरकारी स्तरबाट तोकिएकै समय आधुनिक भवन निर्माण गरी हस्तान्तरण गर्न पाएकामा खुसी व्यक्त गरे ।

नागरिक लगानी कोषको भवन हस्तान्तरण

सहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण गरेको छ कोषको २९औं वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टिरहेको कोषको ६रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले शिला...

नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण

नागरिक लगानी कोषको नवनिर्मित भवन नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभागले हस्तान्तरण गरेको छ । उक्त नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।कोषको २९ औ वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्व पट्टी रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले शिलन्यास गरेका थिए ।लगानी कोष र शहरी […]

नागरिक लगानी कोषलाई नवनिर्मित भवन हस्तान्तरण

असोज १६, काठमाडौ । शहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषका लागि नवनिर्मित भवन हस्तान्तरण गरेको छ । शुक्रवार उक्त नवनिर्मित भवन कोषलाई हस्तान्तरण गरिएको हो । कोषको २९ औ वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तरराष्ट्रिय सभा केन्द्रको पूर्वपट्टी रहेको कोषको छ रोपनी जमीनमा सो भवनको तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले शिलन्यास गरेका थिए ।  लगानी कोष र शहरी विकास तथा भवन निर्माण विभाग बीच भएको सम्झौता अनुसार कोषको करीव ९० करोड रुपैयाँको लागतमा शहरी विकास तथा भवन निर्माण बिभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जेभीलाई निर्माण गर्न ठेक्का दिएको थियो । शर्मा रोशन कम्पनीका प्रवन्ध निर्देशक रमेश शर्माले भवन विभागका महानिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई नवनिर्मित भवन हस्तान्तरण गरेका हुन् ।  भवन हस्तान्तरण गर्न आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक नेपालले कोभिड–१९ को संक्रमणकालिन अवस्थामा पनि भवन निर्माणको कार्य चुस्त र द्रुत गतिमा निर्माण गरी नवनिर्मित भवन हस्तान्तरण गरेकोमा विभाग र निर्माण कम्पनीलाई धन्यबाद दिए । यसैगरी विभागका महानिर्देशक प्याकुरेलले कोभिडको संक्रमणकालिन अवस्थामा पनि सरकारी स्तरबाट तोकिएकै समयमा आधुनिक भवन निर्माण गरी हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।  उक्त अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, बिभागिय प्रमुखद्वय शोभा श्रेष्ठ सुवेदी र हेमन्त पोखरेल एवं बिभागका तर्फबाट उप–महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ, मचाकाजी श्रेष्ठ एवं निर्माण कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण

नागरिक लगानी कोषको नवनिर्मित भवन नेपाल सरकार, सहरी विकास तथा भवन निर्माण विभागले हस्तान्तरण गरेको छ । कोषको २९ औ वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्व पट्टी रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले शिलान्यास गरेका थिए । लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौता अनुसार कोषको करिब ९० करोड रुपैयाँ लगानीमा सहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जे.भी लाई निर्माण गर्न ठेक्का दिएको

वीर अस्पतालको नवनिर्मित भवन म्यादअघि नै हस्तान्तरण

काठमाडौं (अस) । शर्मा एण्ड कम्पनीले वीर अस्पतालको अत्याधुनिक भवन निर्माण सम्झौता म्याद सकिनु २ महीनाअघि नै सम्पन्न गरी हस्तान्तरण गरेको छ । ३ वर्षको अवधिमा भवन निर्माण सम्पन्न गर्नेगरी वीर अस्पतालको सर्जिकल भवन बनाउने जिम्मा पाएको उक्त कम्पनीले ३४ महीनामै पूरा गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई सोमवार हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९)कै बीचमा सम्पन्न भएको उक्त सर्जिकल भवन अहिले कोरोना अस्पतालको रूपमा रूपान्तरण गर्ने कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमवार बनाएको छ । कोरोना संक्रमण दिनप्रति दिन उच्च हुँदै गर्दा भएका स्वास्थ्य पूर्वाधारले थेग्न नसकेका बेला ५०० शøया अस्पताल छिट्टै निर्माण गरी हस्तान्तरण गर्न पाउनु सुखद पक्ष भएको कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले जानकारी दिए । मुलुक अहिले कोरोनाको संकटमा रहेका बेला अस्पताल हस्तान्तरण गरी यसको उपचारका लागि प्रयोग गर्न सक्नु कम्पनीका लागि गर्वको विषय भएको उनले बताए । रू. २ अर्ब ५० करोड लागतमा निर्माण भएको उक्त भवन अन्डरग्राउण्ड दुई तलासहित ८ तलाको रहेको छ ।