नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण

नागरिक लगानी कोषको नवनिर्मित भवन नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभागले हस्तान्तरण गरेको छ । उक्त नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।कोषको २९ औ वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्व पट्टी रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले शिलन्यास गरेका थिए ।लगानी कोष र शहरी […]

सम्बन्धित सामग्री

नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण

काठमाडौं (अस) । सहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण गरेको छ । कोषको २९ औं वार्षिकोत्सव अवसरमा ०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टि रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले शिलान्यास गरेका थिए । लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौताअनुसार कोषको करिव ९० करोड रुपैयाँ लगानीमा विभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जेभीलाई निर्माण ठेक्का दिएको थियो । शर्मा रोशन कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले भवन विभागका महनिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई नवनिर्मित भवन हस्तान्तरण गरेका हुन् । कोषका कार्यकारी निर्देशक नेपालले कोरोना महामारीको समयमा पनि भवन निर्माणलाई अगाडि बढाएर हस्तान्तरण गरेकामा विभाग र निर्माण कम्पनीलाई धन्यवाद दिए । नवनिर्मित भवनबाट सेवाग्राहीले थप सुविधा पाउने धारणा उनले राखे । भवन विभागका महानिर्देशक प्याकुरेलले कोभिडको संक्रमणकालीन अवस्थामा पनि सरकारी स्तरबाट तोकिएकै समय आधुनिक भवन निर्माण गरी हस्तान्तरण गर्न पाएकामा खुसी व्यक्त गरे ।

नागरिक लगानी कोषको भवन हस्तान्तरण

सहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण गरेको छ कोषको २९औं वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टिरहेको कोषको ६रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले शिला...

नागरिक लगानी कोषको भवन हस्तान्तरण

काठमाडौँ। सहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण गरेको छ । लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबिच भएको सम्झौताअनुसार कोषको करिब ९० करोड रुपियाँ लगानीमा सहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जेभीलाई निर्माण गर्न ठेक्का दिएको थियो । शर्मा रोशन कम्पनीका प्रबन्ध निर्देशक […]

नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण

नागरिक लगानी कोषको नवनिर्मित भवन नेपाल सरकार, सहरी विकास तथा भवन निर्माण विभागले हस्तान्तरण गरेको छ । कोषको २९ औ वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्व पट्टी रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले शिलान्यास गरेका थिए । लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौता अनुसार कोषको करिब ९० करोड रुपैयाँ लगानीमा सहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जे.भी लाई निर्माण गर्न ठेक्का दिएको