बुधबार थप २०१ जनामा काेराेना पुष्टि, सङ्क्रमितको सङ्ख्या दुई हजार ३०० पुग्याे

काठमाण्डाै – नेपालमा बुधबार दुई सय एक जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

मङ्गलबार अपराह्नसम्म सङ्क्रमितकाे सङ्ख्या दुई हजार ९९ रहेकाेमा आज दुई सय एक जना थपिएका हुन् । याेसँगै नेपालमा काेराेना सङ्क्रिमतकाे कुल सङ्ख्या दुई हजार तीन सय पुगेकाे छ । 

सम्बन्धित सामग्री

४३० काेराेना सङ्क्रमित थपिए, ३९० जना डिस्चार्ज

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा नेपालमा थप चार सय ३० जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार थपिएकासँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।   काेराेना निको हुनेको सङ्ख्या पनि दुई लाख ५९ हजार तीन सय ५८ पुगेको छ । ...

उज्यालो अनलाइन

काेराेना : नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या ४ हजार ३७३

काठमाण्डाै – नेपालमा साेमबार थप चार सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ६५ हजार दुई सय ६८ पुगेको छ ।  साेमबारसम्म नेपालमा चार हजार तीन सय ७३ जना सक्रिय सङ्क्रमित छन् । यस्तै दुई सय ३७ जना क्वरेण्टीनमा रहेका छन् । यस्तै गएको २४ घण्टामा पाँच सय २७ जना कोरोनामु...

उज्यालो अनलाइन

नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या ५ हजार १३३

काठमाण्डौ – गएको २४ घण्टामा नेपालमा थप चार सय नौ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार (आज) ६ हजार सात सय ६ जनाको  पीसीआर परीक्षण भएकोमा चार सय नौ जनालाई सङ्क्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ६३ हजार ए...

उज्यालो अनलाइन

थप ७३६ जनामा काेराेना सङ्क्रमण, ८४७ जना डिस्चार्ज

काठमाण्डौ – गएको २४ घण्टा नेपालमा थप सात सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सहित अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार नौ सय १६ जना पुगेको छ । बुधबार थप आठ सय ४७ कोरोनामुक्त भएसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ३८ हजार पाँच सय सय ६९ छ ।  यस्तै गएको २४ घण्टामा कोर...

उज्यालो अनलाइन

थप १०५६ जनामा काेराेना सङ्क्रमण, १४ सयभन्दा धेरै डिस्चार्ज

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४४ हजार चार सय ३३ पुगेकाे छ । बुधबार थप एक हजार ५६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  ६ हजार दुई सय ८६ जनाकाे नमुना परीक्षण गर्दा एक हजार ५६ जनामा सङ्क्रमण देखिएकाे हाे&n...

उज्यालो अनलाइन