नेपालमा बनेपछि एक्सपल्समा थपियो पाँच फिचर

काठमाडौं । सिजी मोटर्सले नेपालमै एसेम्बल गरेर मोटरसाइकल तथा स्कुटर बिक्री सुरु गर्न लागेको छ । नेपालमै एसेम्बल भएकाे एक्सपल्स २०० फोर भीमा  ५ नयाँ अपडेट भएकाे हाे । कम्पनीले ४ मोडलको मोटरसाइकल विक्री सुरु गर्ने भएको हो । जसमा १ नयाँ मोडलको स्कुटर छ भने एक्सपल्स २०० फोर भी अपडेट सहित आएको छ । […]

सम्बन्धित सामग्री

टियागो ईभीमा थपियो एक दर्जन फिचर

काठमाडौं । टाटा मोटर्स इन्डियाले टियागो ईभीको २०२४ मोडल सार्वजनिक गरेको छ । कम्पनीले नयाँ मोडल पुरानै मूल्य कायम राख्दै एक दर्जन बढी फिचर थप गरेर ल्याएको हो । कम्पनीले टियागोको माथिल्ला दुई भेरियन्ट एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरीमा नयाँ फिचर थप गरेको हो । फिचर थपिएका दुबै भेरियन्ट लङ रेन्ज मोडल हुन् । […]

एक्सयूभी-४०० मा थपियो एक दर्जन नयाँ फिचर

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राको इलेक्ट्रीक एसयूभी ‘एक्सयूभी-४००’ अपग्रेड हुने समाचार निकै अगाडि आएको थियो । अब भने यसमा भएको अपग्रेड फिचर पनि सार्वजनिक भएको हो । महिन्द्राले अपग्रेड गरेको एक्सयूभी-४०० मा एक दर्जन पति फिचर इन्टेरियरमा पाउन सकिन्छ । यसको बाहिरी डिजाइन र टेक्नीकल पार्टस्मा परिमार्जन गरेको छैन । यसमा देखिने गरी भएको परिमार्जन […]

भदौंमा नेपाल आउनु अघिनै ‘एक्सयूभी-४००’मा थपियो नयाँ फिचर

काठमाडौं । महिन्द्राको पहिलो इलेक्ट्रीक एसयूभीमा फिचरहरु थप भएका छन् । कम्पनीले नेपालमा बिक्री सुरु गर्नु पहिल्यै एक्सयूभी-४०० मा भारतीय ग्राहकको प्रतिक्रिया अनुसार आवस्यक फिचर थप भएको हो । कम्पनीले एक्सयूभी-४०० को टप ‘इएल’ भेरियन्टमा फिचर थप गरेको हो । तर, सुरुवाती भेरियन्ट इसीमा भने फिचर थप भएको छैन । सुरक्षाको लागि निकै महत्वपूर्ण मानिने […]

नेक्सन म्याक्स ईभीमा थपियो फिचर

काठमाडौं । टाटा मोटर्सले आफ्नो सर्वाधिक सफल इलेक्ट्रीक एसयूभी नेक्सन म्याक्स ईभीमा फिचर थप गरेर ल्याएको छ । भारतमा सार्वजनिक भएको म्याक्सको एक्सजेड प्लस लग्जरी भेरियन्टमा फिचर थप भएको हो । टाटाले यसअघि नेक्सन म्याक्स एक्सजेड प्लस लग्जरी डार्क एडिशनमा दिएको फिचरहरु रेगुलर मोडलमा दिएर ल्याएको हो । जसमा सबैभन्दा ठूलो परिवर्तन इन्फोटेन्टमेन्ट सिस्टममा पाउन […]

रेनो काइगरमा थपियो फिचर, घट्यो मूल्य

काठमाडौं । रेनो इन्डियाले आफ्नो सब फोर मिटर एसयूभी काइगरमा फिचरहरु थप गरेर बजारमा ल्याएको छ । कम्पनीले २०२३ मोडलको रुपमा काइगरमा फिचर थप गरेर ल्याएको हो । फिचर थप भएसँगै यसको मूल्य पनि पहिलेको तुलनामा ९१ हजार भारतीय रुपैयाँसम्मले कम भएर आएको भारतीय मिडियाले उल्लेख गरेका छन् । रेनोले नयाँ प्रदुषण मापदण्ड बीएस ६ […]

आइएमई पेमा थपियो नयाँ फिचर

काठमाडौं । आइएमई पेको वालेटमा नयाँ फिचर थपिएको छ । आइएमई पे एपमा रहेको सेन्ड मनी फिचरबाट प्रयोगकर्ताले पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भएको छ । यसबाट सेवाग्राहीले थप सुविधा लिन सक्ने र कम्पनीसँगको विश्वास अझै बढ्ने कम्पनीको अपेक्षा छ । आइएमई पे आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक प्रडक्ट हो । आइएमई पे ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँदै आएको छ । यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्छन् । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

म्यासेन्जरमा थपियो नयाँ कल ट्याब

म्यासेन्जरमा नयाँ कल ट्याब थपिएको गरेको छ । कल बटन सजिलै पाउन सकिने गरी म्यासेन्जरको डिजाइन परिमार्जन गरिएको छ । नयाँ कल ट्याब च्याट, स्टोरिज र पिपुलको छेउमा पाइने भएको छ । त्यहाँ थिच्दा विभिन्न प्रयोगकर्ताहरुको सम्पर्क विवरण र त्योसँगै भ्वाइस र भिडियो कलको फिचर उपलब्ध हुनेछ । यो फिचरले मेसेन्जर ह्वाट्सएको जस्तै कल तथा मेसेज गर्न मिल्ने एप जस्तै देखिनेछ ।...

मेरो सेयरमा थपियो ‘माइ होल्डिङ’ फिचर, कसरी गर्ने प्रयोग ?

४ साउन, काठमाडौं । मेरो सेयर सफ्टवेरमा ‘माइ होल्डिङ’ नामक नयाँ फिचर थपिएको छ । सेयर बिक्री गर्दा उल्लेख गरिने सेयरको बिक्री स्रोत (माइ पर्चेज सोर्स)सँगै नयाँ फिचर ‘माइ होल्डिङ’ थप गरिएको हो । नयाँ आर्थिक वर्षसँगै दोस्रो बजारमा हुने सेयर खरिद बिक्रीको करमा भएको दुई थरी प्रावधानलाई सहजीकरण गर्न यस्तो फिचर थपिएको केन्द्रीय निक्षेप […]

भाइबरको म्यासेजमा थपियो नयाँ फिचर

भ्वाइस कलमा आधारित सञ्चार र क्रस प्लेटफर्म मेसेजिङको क्षेत्रमा अग्रणी रहेको राकुटेन भाइबरले ‘स्न्याप इनकर्पोरेट’ सँगको साझेदारीमा आफ्नो एपमा अग्मेन्टेड रियालिटी (एआर) को जादू ल्याउने भएको छ ।स्न्यापले विकसित गरेको उपकरणहरु क्यामरा किट, क्रिएटिभ किट र बिटमोजीलगायतको प्रयोग गरेर भाइबर एपले एआर लेन्सहरु एकीकृत गर्ने र स्न्याप च्याटमा सेयर गर्न सहज गराउने तथा भाइबरमा अनुकूलन–योग्य […]

फेसबुकमा थपियो फिचर, अरू नयाँ के आउँदैछन्?

फेसबुक आफ्ना प्रयोगकर्ताको सुविधाका लागि नयाँ–नयाँ फिचर तथा एपहरु ल्याउने प्रयास गरिरहेको छ। सूचना–प्रविधिबारे जानकारी दिने अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार फेसबुकले हाल प्रयोगकर्ताका लागि एकदमै उपयोगी हुनेखालका फिचर ल्याउन काम गरिरहेको छ भने कुनै ल्याइसकेको पनि छ। फेसबुक लाइभमा साथीहरुलाई ‘इन्भाइट’ गर्न सकिने- फेसबुकले लाइभ फिचरको लोकप्रियता हेर्दै यसमा नयाँ फिचर जोडेको हो। यो फिचरको माध्यमबाट…