थलिएको पर्यटन क्षेत्रमा चहलपहल सुरु

मनाङ– करिब दुई वर्ष कोभिड-१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ शून्य थियो । हाल भने पर्यटनले विस्तारै लय लिन थालेको छ ।  पर्यटकका लागि मनाङ आउने अहिलेको समय अनुकूल हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण […]

सम्बन्धित सामग्री

वसन्तकालीन हिमाल आरोहणको चहलपहल सुरु

वसन्त ऋतु सुरु भएसँगै पर्यटन विभागले हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरेको छ । हालसम्म वसन्तकालीन सिजनका लागि नौवटा टिमबाट ६८ आरोहीले आधा दर्जन हिमाल आरोहणको अनुमति पाएका छन् । जसमा...

सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढ्याे

सोलुखुम्बु – पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमालकाे मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन बढ्न थालेको हो ।  फागुनदेखि सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । जाडो महिनामा लगभग शून्य बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै पर्यटकको आवागमन बाक्लिएको हो । अहिले दैनिक सय जनाकाे हाराहारीमा पर्यटक सगरमाथा क्षेत्र आउन थालेका सगरमाथा राष्ट्रिय न...

मौसम खुलेसँगै पर्यटकीय चहलपहल

वर्षात् सक्किएर मौसम खुलेसँगै इलामका पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकहरूको चहलपहल सुरु भएको छ । असोज अन्तिम साता यता प्रमुख पर्यटकीय गन्तव्य अन्तु र सन्दकपुरमा आन्तरिक पर्यटकहरूको चहलपहल सुरु भएको हो । विशेष गरी कात्तिक महिना लागेसँगै सूर्योदयको दृश्यावलोकन गर्न सकिने हुँदा अन्तु डाँडामा मात्रै दैनिक एक हजारभन्दा बढी पर्यटकहरू भित्रिन थालेको पर्यटन व्यवसायी सङ्घ अन्तुका सचिव रुद्र घिमिरेले बताउनुभयो ।

अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै

लमजुङ : यहाँ यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ। लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा केही दिनदेखि भने पर्यटक बढ्न थालेसँगै यस पदमार्ग पर्यटकमय बन्दै गएको हो।यस पदमार्गअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, ‘केही समयअघिसम्म पर्यटक नआउँदा पर्खेर बसे पनि यतिबेला पर्यटक आगमन हुन थालेसँगै आफू पनि व्यस्त भएको छु। दशैँ भित्रिसकेको छ, एकातिर दशैँको रौनक छ भने अर्कातिर पर्यटक आगमनले छुट्टै रौनक छाएको छ।’

अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै

काठमाडौँ,१२ असोज । यहाँ यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा केही दिनदेखि भने पर्यटक बढ्न थालेसँगै यस पदमार्ग पर्यटकमय बन्दै गएको हो । यस पदमार्गअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, “केही समयअघिसम्म पर्यटक नआउँदा पर्खेर बसे पनि यतिबेला पर्यटक आगमन […]

अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै

यहाँ यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा केही दिनदेखि भने पर्यटक बढ्न थालेसँगै यस पदमार्ग पर्यटकमय बन्दै गएको हो ।यस पदमार्गअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, “केही समयअघिसम्म पर्यटक नआउँदा पर्खेर बसे पनि यतिबेला पर्यटक आगमन हुन थालेसँगै आफू पनि व्यस्त भएको छु । दशैँ भित्रिसकेको छ, एकातिर दशैँको रौनक छ भने अर्कातिर पर्यटक आगमनले छुट्टै रौनक छाएको छ ।” विगतमा म

चितवनमा चुनावले बढायो चहलपहल

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्यरुपमा होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन् ।  यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन् । पछिल्ला वर्षहरुमा निर्वाचनको समयमा खर्च बढी हुने गरेको छ । स्थानीय तहको निर्वाचन भएकाले गाउँ टोलमा रहेका होटल रेष्टुराँदेखि सहरका ठूला होटल रेष्टुराँमा पनि यसको प्रभाव देखिन थालेको हो ।जिल्लाका पर्यटन व्यवसायीसमेत रहेका उद्योग परिसङ्घ बागमती प्रदेशका अध्यक्ष भेषराज दुवाडी निर्वाचनको चहलपहल सुरु भएको

धौलागिरि आरोहण गर्न १३ पर्यटक बेसक्याम्पतर्फ

विगत दुई वर्षदेखि कोरोनाले थलिएको पर्यटन क्षेत्र पुनः पुरानै लयमा फर्कन सुरु गरेको छ । अन्य क्षेत्रमा झै पर्वतारोहणमा विस्तारै आरोहीको चहलपहल सुरु भएको छ । पछिल्लो समय अधिकांश आरोहीको रोजाइँमा म्याग्दीमा रहेको धौलागिरि हिमाल पर्न थालेको छ । कोरोनाको सङ्क्रमण दर कम भएको र  हिमाल आरोहणको याम पनि सुरू भएसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमाल (८१६७ मि.) आरोहणका लागि १३ विदेशी आरोहीसहितको टोली वेस क्याम्पतर्फ प्रस्थान गरेको छ । इमेजिङ नेपाल नामक ट्रेकिङ सं

१५ महिनापछि साैरहामा चहलपहल बढ्याे, पर्यटक तान्न दशैँ–तिहार प्याकेज

चितवन – कोभिड १९ (कोरोना भाइरस) सङ्क्रमणका कारण १५ महिना ठप्प बनेको पर्यटकीय गन्तव्य चितवनको सौरहा क्षेत्रमा बिस्तारै पर्यटकको चहलपहल बढ्न थालेको छ । लामो समय कोरोना प्रभावका कारण सुनसान बनेको सौरहा क्षेत्रमा पर्यटक आउने क्रम बढेपछि पर्यटन व्यवसायीहरू खुसी भएका छन् । वन्यजन्तु पर्यटनमा आधारित चितवनको सौरहामा पर्यटन व्यवसायीले दशैँ, तिहार प्याकेजसमेत सार्वजनिक गरेका छन् । कोरोना सङ्क्रमण दर कम भएसँगै सौरहामा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । विशेषगरी शनिवार र बिदाका दिनमा पर्यटक बढी मात्रामा सौरहा पुग्ने गरेका छन् ...

धरानमा ‘सेक्ष एभडेन्चर पार्क’

कोभिड–१९ ले एक वर्ष नेपालको पर्यटन क्षेत्रलाई ठप्प बनायो। यसबीच थुप्रै व्यवसायी पेसाबाट पलायन हुन बाध्य भए। अहिले अरू पेसा व्यवसाय चल्न थाले पनि पर्यटनमा उत्साह जगाउने गरी चहलपहल सुरु भएको छैन।...