भन्सार छलेर ल्याएको २० बोरा चिनी प्रहरी नियन्त्रणमा

काठमाडौं : भन्सार छलेर नेपाल भित्र्याएको एक टन चिनी पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भन्सार छलेर चोरी पैठारी गरी ल्याएको चिनी बरामद गरेको हो।२० बोरा चिनी बरामद गरिएको पर्साका प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए। उक्त चिनी प्रतिबाेरा ५० केजी रहेकाे प्रहरीले जनाएकाे छ। उनका अनुसार बरामद चिनीको मूल्य १ लाख रुपैयाँ बराबर रहेको छ।बरामद गरिएको चिनी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

भन्सार छलेर ल्याइएको २२ बोरा चिनी प्रहरी नियन्त्रणमा

कैलाली - प्रहरीले भन्सार छलेर ल्याइएको २२ बोरा चिनी र अटोसहित नियन्त्रणमा लिएको छ। बुधबार राति ९ बजे धनगढी उपमहानगरपालिका–९ बाङग्राकटानबाट उक्त चिनी र ३ पेटी चक्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सोही ठाउँ बस्ने ४९ वर्षीय भानबहादुर ठकुल्लाले सु.प.प्र.०१–००१स ४९३१ नम्बरको अटोमा उक्त...

एकैदिन डेढ करोड मूल्यको खाद्यान्न बरामद, दुईवटा ट्रक प्रहरी नियन्त्रणमा

बुटवल । ठूलो परिमाणमा भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको करिव डेढ करोडको अवैध खाद्यान्न सशस्त्रप्रहरी र जनपथप्रहरीले बरामद गरेको छ । रुपन्देहीको दुई छुट्टा–छुट्टै स्थानबाट अवैध रुपमा भन्सार छलेर ल्याइएको ठूलो परिमाणको मालसमान प्रहरीले बरामद गरेको हो । दुईवटा ट्रकमा ल्याइएको ६ सय ३८ बोरा चिनी र सय बोरा चामलसहित बरामद गरिएको छ भने २ […]

कञ्चनपुरमा चिनी बोकेको जीपसहित चालक प्रहरी नियन्त्रणमा

२५ साउन, धनगढी । भन्सार छलेर ल्याउँदै गरेको १५ क्वीन्टल चिनीसहित प्रहरीले जीप र चालकलाई कञ्चनपुरबाट नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्गस्थित कृष्णपुर नगरपालिका–५ गुलरियामा पश्चिमतर्फ आउँदै गरेको से १ च २२०० नम्बरको जीप १५ क्वीन्टल अवैध चिनी बोकेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सिद्धराज न्यौपानेले  […]