एकैदिन डेढ करोड मूल्यको खाद्यान्न बरामद, दुईवटा ट्रक प्रहरी नियन्त्रणमा

बुटवल । ठूलो परिमाणमा भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको करिव डेढ करोडको अवैध खाद्यान्न सशस्त्रप्रहरी र जनपथप्रहरीले बरामद गरेको छ । रुपन्देहीको दुई छुट्टा–छुट्टै स्थानबाट अवैध रुपमा भन्सार छलेर ल्याइएको ठूलो परिमाणको मालसमान प्रहरीले बरामद गरेको हो । दुईवटा ट्रकमा ल्याइएको ६ सय ३८ बोरा चिनी र सय बोरा चामलसहित बरामद गरिएको छ भने २ […]