चालु आर्थिक वर्षको ११ महिनामा १६ अर्ब बढीको फलफूल आयात

काठमाडौँ – देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवाजति खाडीमा । तिनै युवाले पठाएको विप्रेषणको पैसा खर्च गरेर विदेशबाट खाद्यान्नको आयात गर्नु परिरहेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ ।  भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवका ११ महिनामा रु १६ अर्ब बढीको कृषि तथा फलफूल आयात भएको पाइएको छ […]

सम्बन्धित सामग्री

साउन‍ महिनामा ७ अर्बभन्दा बढीकाे अन्न, तरकारी र फलफूल आयात

वीरगञ्ज – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालमा विदेशबाट आयात हुँदै आएका वस्तुहरु घटेपनि एक महिनामै सात अर्बभन्दा बढीको अन्न, तरकारी र फलफूल आयात भएको छ। भन्सार विभागले जारी गरेको तथ्याँक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्रै विदेशबाट ३ अर्ब ५९ करोड ४० लाख ४९ हजार बराबरको अन्न आयात भएको छ। नेपालबाट […]

सात महिनामा करिब सात अर्बको फलफूल आयात

चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ। सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६ मूल्य बराबरका आँप, सुन्तला, कागती, अंगुर र स्याउ आयात भएको हो।...

दुई महिनामै १३ अर्ब ६६ करोड रुपैयाँको तरकारी र फलफूल नेपाल भित्रियो

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो दुई महिनामै १३ अर्ब ६६ करोड रुपैयाँको हरियो तरकारी र फलफूल नेपाल आयात भएको छ । भन्सार विभागका अनुसार साउन र भदौमा आठ अर्ब ३६ करोड  ३९ लाख रुपैयाँको तरकारी विभिन्न देशबाट नेपाल भित्रिएको छ । यस्तै पाँच अर्ब ३० करोड रुपैयाँको फलफूल आयात भएको छ । विभागका अनुसार दुई महिनामा १२ अर्ब ९२ करोड रुपैयाँको खाद्यान्न आयात भएको छ । भारत, चीन, ब्राजिल, स्पेनलगायतका देशबाट धान, चामल, मकै, गहुँ, गेडागुडीलगायतका खाद्यान्न नेपाल भित्रिएको हो । यस्तै दुई महिनामा ...