साउन‍ महिनामा ७ अर्बभन्दा बढीकाे अन्न, तरकारी र फलफूल आयात

वीरगञ्ज – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालमा विदेशबाट आयात हुँदै आएका वस्तुहरु घटेपनि एक महिनामै सात अर्बभन्दा बढीको अन्न, तरकारी र फलफूल आयात भएको छ। भन्सार विभागले जारी गरेको तथ्याँक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्रै विदेशबाट ३ अर्ब ५९ करोड ४० लाख ४९ हजार बराबरको अन्न आयात भएको छ। नेपालबाट […]

सम्बन्धित सामग्री

त्रिनगर नाकाबाट २२ दिनदेखि खाद्यान्न र तरकारी आयात रोकियो

१८ भदौ, धनगढी । कैलालीको त्रिनगर भन्सार नाकाबाट पछिल्लो २२ दिनदेखि भारतबाट खाद्यान्न, तरकारी र फलफूल आयात रोकिएको छ । भन्सार कार्यालय कैलालीकाअनुसार टुरमुकामस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयले कर्मचारी अभावको कारण देखाउदै विषादी परीषण नगरेपछि खाद्यान्न, तरकारी र फलफुल नेपालतर्फ आउन नपाएका हुन् । कार्यालयका प्रमुख राजेन्द्र हमालले प्लान्ट क्वारेन्टाइनले परीक्षण गरेर सामान पास नगर्दासम्म जाँचपास […]

पूर्वीनाकाबाट छ अर्बको तरकारी र फलफूल आयात

पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा छ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैयाँको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा पूर्वी नाकबाट तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको ताजा तरकारी र दुई अर्ब ९४ करोड ८१ लाख […]

पूर्वीनाकाबाट छ अर्बको तरकारी र फलफूल आयात

झापा, ९ साउन । पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा पूर्वी नाकबाट  तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्य बराबरको ताजा तरकारी र  दुई अर्ब ९४ करोड […]

तरकारी र फलफूल आयात कम गरिने अर्थमन्त्रीको दाबी

काठमाडौँ - अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले स्वदेशभित्रको उत्पादनकर्ता साना किसानलाई प्रोत्साहन गर्दै विदेशबाट तरकारी र फलफूल आयात कम गरिने बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८० मथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा महतले मुलुकका किसानले उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाको...

काँकरभिट्टाबाट नौ महिनामै साढे चार अर्बको तरकारी र फलफूल आयात

काठमाडौँ- कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ। चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ। कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार चालु आवको […]

नौ महिनामै साढे चार अर्बको तरकारी र फलफूल आयात

झापा - कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । कार्यालयका सूचन...

अझै रोकिएको छैन भारतबाट विषादीयुक्त तरकारी र फलफूल आयात

काठमाडौं : कोभिड-१९ नियन्त्रणका लागि गरिएको दोस्रो लकडाउनका वेला भारतबाट आयातित तरकारी तथा फलफूल परीक्षणबिनै भित्रिएको भन्दै उपभोक्ताले परीक्षण गर्न माग गरे। उपभोक्ता हित संरक्षण मञ्च नेपालका अनुसार नेपालमा कोरोना संक्रमण देखिएसँगै प्रभावकारी तवरबाट तरकारी र फलफूलमा विषादी परीक्षण भएको थिएन। भारतबाट अखाद्य विषादी प्रयुक्त तरकारी पहिले र अहिले निर्वाध आउनु नौलो विषय होइन। त्यसैगरी पटक-पटक विषादीयुक्त तरकारी र फलफूल भित्रिएको छ। र, यो क्रम रोकिने कुनै संकेत देखिएको छैन।खाद

तरकारी र फलफूल आयात कम गरिनेछ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले स्वदेशभित्रको उत्पादनकर्ता साना किसानलाई प्रोत्साहन गर्दै विदेशबाट तरकारी र फलफूल आयात कम गर्ने बताउनुभएको छ।