सात महिनामा करिब सात अर्बको फलफूल आयात

चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ। सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६ मूल्य बराबरका आँप, सुन्तला, कागती, अंगुर र स्याउ आयात भएको हो।...

सम्बन्धित सामग्री

पूर्वीनाकाबाट छ अर्बको तरकारी र फलफूल आयात

पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा छ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैयाँको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा पूर्वी नाकबाट तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको ताजा तरकारी र दुई अर्ब ९४ करोड ८१ लाख […]

काँकरभिट्टाबाट नौ महिनामै साढे चार अर्बको तरकारी र फलफूल आयात

काठमाडौँ- कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ। चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ। कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार चालु आवको […]

तीन महिनामा पौने चार अर्बको फलफूल आयात

काठमाडौं– चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा पौने चार अर्ब रुपैयाँको फलफूल भित्रिएको पाइएको छ ।  २०७९  सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको फलफूल नेपालमा भित्रिएको हो । भन्सार विभागका अनुसार बितेको तीन महिनामा कुल ३ अर्ब ७९ करोड ८६ लाख ५३ हजार रुपैयाँको फलफूल नेपालले आयात […]

एक वर्षमा ७४ अर्बको अन्न, ३६ अर्बको तरकारी र २४ अर्बको फलफूल आयात

वीरगञ्ज- पछिल्लो समय नेपालमा दैनिक उपभोग्य वस्तुहरू अनाज, तरकारी, फलफूलको मूल्य निरन्तर बढ्दै गएर उपभोक्ताहरू मारमा परेका छन्। दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढ्दा उपभोक्ताहरू मारमा पर्नुका साथै देशलाई पनि ठूलो घाटा बेहोर्नुपरिरहेको छ। किनकि देशमै उत्पादन गर्न सकिने धान, गहुँ, मकै, तरकारी, फलफूलजस्ता दैनिक उपभोग्य वस्तुहरू विदेशबाट आयात गर्नु परिरहेको अवस्था। यसरी विदेशबाट यी वस्तुहरू […]

एक वर्षमा साढे १७ अर्बको फलफूल आयात

काठमाडौँ- नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिब साढे १७ अर्ब रुपैयाँको फलफूल आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफूल नेपाल भित्रिएको हो । सो अवधिमा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफूल नेपालले आयात गरेको विभागले जनाएको छ । […]

एक वर्षमा साढे १७ अर्बको फलफूल आयात

काठमाडौँ – नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिब साढे १७ अर्ब रुपैयाँको फलफूल आयात गरेको छ। भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफूल नेपाल भित्रिएको हो। सो अवधिमा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफूल नेपालले आयात गरेको विभागले जनाएको छ। उक्त मूल्यमा […]

एघार महिनामा १६ अर्बको फलफूल आयात

विभागका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म छ अर्ब ६५ करोड ११ लाख ९९ हजार रुपैयाँबराबरको आठ करोड १५ लाख ३८ हजार ४२६ किलो स्याउ आयात भएको छ । त्यसबाट सरकारले ६३ करोड ५८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

वर्षमा बीस अर्बको फलफूल आयात

२२ पुस, काठमाडौं । मुलुकमा वार्षिक करिब २० अर्बको फलफूल आयात हुने गरेको छ । नेपाल फलफूल थोक व्यवसायी संघले २६ औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो । सो अवसरमा नेकपा (एमाले)का नेता राजेन्द्र पाण्डेले नेपाल कृषि प्रधान देश भनिए पनि उत्पादनको उपयुक्त वातावरण नहुँदा मुलुकको अर्थतन्त्र आयातमुखी हुँदै …