एआई समयको साथ धेरै लोकप्रिय हुँदैछ, तर यसको खतरा पनि बढ्दै गएको छ । यसलाई ध्यानमा राखेर विभिन्न देशको सरकारले विभिन्न कदम चाल्न थालेका छन् ।
यसै क्रममा बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बुधबार यस वर्षको अन्त्यमा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी विश्वको पहिलो शिखर सम्मेलन आयोजना गर्ने बताएका छन् ।
यसले देशहरूलाई आफ्नो क्षमताको उपयोग गरेर सम्भावित प्राविधिक...