पूर्वमन्त्री प्रभु साह सहभागी नगर सभामा झडप, ३७ सुरक्षाकर्मी घाइते

पूर्वमन्त्री प्रभु साह सहभागी रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा झडप भएको छ । नगर सभाभित्र भएको झडप बाहिर पुग्दा प्रहरी र सर्वसाधारणबीच समेत झडप भएको छ । झडपमा ३८ सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम साहले जानकारी दिए । घाइतेमा १२ जना नेपाल प्रहरी र २५ जना सशस्त्र प्रहरी रहेका छन् । उनका अनुसार झडपलाई नियन्त्रणमा लिन २३ राउन्ड अश्रुग्यास, १४ राउन्ड हवाइ फायर समेत गरिएको छ । राजनीतिक विवादले नगर सभामा झडप हुँदा स्थिति अनियन्त्रित भएर हिंसात्मक झडपको स्थिति बनेको प्रहरीले जना...

सम्बन्धित सामग्री

प्रभु साहका पीए जसपा प्रवेश

काठमाडौं, चैत ७। पूर्वमन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीका केन्द्रीय सदस्य एवं आईटी आर्मीका केन्द्रीय बरिष्ठ उपाध्यक्ष निमेष यादव जनता समाजबादी पार्टीमा प्रवेश गरेका छन । रौतहटको राजदेवी नगरपालिका ७ मुडवलबा घर भएका निमेष यादव आजपा परित्याग गरी जसपा मा प्रवेश गरेका हुन् ।मंगलवार काठमाण्डौ स्थित जसपा पार्टी कार्यालयमा एक कार्यक्रमका बीच यादव आजपा प्रवेश […]

कवाडी व्यवसायीको आन्दोलनमा प्रभु साहको समर्थन

काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आमनेसामने भएका छन् । काठमाडौंमा रहेका कवाडी व्यवसायीलाई मेयर बालेनले हटाउँन खोजेका छन् । तर आजपा अध्यक्ष प्रभुले ति व्यवसायीहरुले व्यवस्थित रुपमा काम गर्न पाउँनुपर्ने पक्षमा उभिएका छन् । मेयर बालेनले पछिल्लो समय काठमाडौंमा रहेका कबाडी व्यवसायीलाई जबरजस्ती […] The post कवाडी व्यवसायीको आन्दोलनमा प्रभु साहको समर्थन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आजपाको बनेपा नगरभेला सम्पन्न

काठमाडौं,२७ असोज । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले काभ्रेका बनेपा नगरपालिकाको नगरभेला सम्पन्न गरेको छ । शनिबार आजपाले “किसानलाई पेन्सन तथा गरिबलाई आवासको व्यवस्था” गर्न सशक्त आन्दोलन गर्ने प्रतिबद्धताका साथ भेला सम्पन्न गरेको अध्यक्ष प्रभु साहले जानकारी दिए । माधवनारायण श्रेष्ठले अध्यक्षता गरेको उक्त कार्यक्रममा आजपाका उपाध्यक्ष एवं पूर्व सभासद तिलक […]

प्रभु साहको आजपा र कर्णजीत बुढाथोकीको नेकपा माओवादीबीच पार्टी एकता हुँदै

काठमाडौ । आम जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता हुने भएको छ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको पार्टीबीच एकता हुने भएको हो ।

आजपा र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने

काठमाडौं– आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने भएको छ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको माओवादी समाजवादीबीच एकता हुन लागेको हो । एकताका लागि आम जनता पार्टीबाट बद्री न्यौपाने र उमेश कुशवाह तथा माओवादी समाजवादीबाट तिलक थापामगर र रगनाथ ढकाल रहेको समिति गठन […]

आम जनता र नेकपा माओवादी समाजवादीबीच एकता हुने

काठमाडौ । आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता हुने भएको छ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको उक्त पार्टी आम जनता पार्टीसंग एकताबद्ध हुने र नयाँ पार्टीको नाम भने आम जनता पार्टी नै रहने आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए […] The post आम जनता र नेकपा माओवादी समाजवादीबीच एकता हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

केपी ओलीलाई धक्का : प्रभु साहले नेकपा ब्युँताउने, ५१ सदस्यीय कमिटी तयार

माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका पूर्वमन्त्री प्रभु साह एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका छन् । अब उनले पुरानै नेकपालाई ब्युँताउने भएका छन् । ‘नेकपा पुनर्गठन’का लागि साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार भइसकेको छ ।‘केपी ओलीले हाम्रा ८ बुँदे मागहरु पूरा नगरी केही नेतालाई टपक्क टिपेर पद बाँड्ने र फकाउने नीति मात्र लिएको हुनाले हामी एमालेमा रहन नसक्ने भयौं, प्रभु साह निकट एकजना नेताले रातोपाटीसँग भने, ‘त्यसैले अब साहक

नयाँ दल दर्ताको गृहकार्यमा प्रभु साह

पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश २ अध्यक्षका रूपमा सक्रिय थिए । नेकपामा विवादपछि उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै उनको सरकारमा मन्त्रीसमेत बनेका थिए । तर, सर्वोच्च अदालतको फैसलापश्चात एमाले ब्युँतिएपछि यथास्थितिवादी भन्दै एमालेलाई स्वीकार नगरी उनी क्रान्तिकारीहरूको ध्रुवीकरणमा लागेका छन् । नेकपा विघटन भएदेखि नै...

नयाँ दल दर्ताको गृहकार्यमा प्रभु साह

पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश २ अध्यक्षका रूपमा सक्रिय थिए ।नेकपामा विवादपछि उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै उनको सरकारमा मन्त्रीसमेत बनेका थिए । तर, सर्वोच्च अदालतको फैसलापश्चात एमाले ब्युँतिएपछि यथास्थितिवादी भन्दै एमालेलाई स्वीकार नगरी उनी क्रान्तिकारीहरूको ध्रुवीकरणमा लागेका छ

नयाँ दल दर्ताको गृहकार्यमा प्रभु साह

काठमाडौं । पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश २ अध्यक्षका रूपमा सक्रिय थिए । नेकपामा विवादपछि उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै उनको सरकारमा मन्त्रीसमेत बनेका थिए […] The post नयाँ दल दर्ताको गृहकार्यमा प्रभु साह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.