प्रभु साहको आजपा र कर्णजीत बुढाथोकीको नेकपा माओवादीबीच पार्टी एकता हुँदै

काठमाडौ । आम जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता हुने भएको छ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको पार्टीबीच एकता हुने भएको हो । 

सम्बन्धित सामग्री

प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पार्टीबीच एकता घोषणा

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकता पार्टीबीच एकता भएको छ । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा भएको समारोहमा दुई दलबीच पार्टी एकतापत्रमा हस्ताक्षर भएको हो । पार्टी एकतापछि पनि पार्टीको नाम आजपा नै रहेको छ । पार्टी एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको बर्बादी रोक्न क्रान्तिकारी […]

आजपा र समाजवादी जनएकता पार्टीबीच एकता हुँदै

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकता पार्टीबीच एकता हुने भएको छ। दुई पार्टीबीच भोलि एकता पत्रमा हस्ताक्षर गर्ने सहमति बनेको हो। पार्टी एकता कार्यक्रम भोलि दिउँसो साढे १२ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा हुने जनाइएको छ। एकतापछि पार्टीको नाम आजपा नै रहनेछ।