विराटनगर बजार ४ घण्टा खोल्ने महानगरपालिकाको निर्णय, विहान ६–१० को टाइम कार्ड लागू

विराटनगर।  लामो लकडाउनले जनजीवन अस्तव्यस्त भएपछि विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्था र निर्माण सामग्रीका पसल खोल्न दिने तयारी

सम्बन्धित सामग्री

बाँके निकुञ्जमा टाइम कार्ड लागू

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्वपश्चिम राजमार्गमा टाइम कार्ड लागू गरिएको छ । निकुञ्ज क्षेत्रभित्र सवारीसाधन दुर्घटना हुनुका साथै सवारीसाधनबाट वन्यजन्तुसमेत जोखिममा परेपछि टाइम कार्ड लागू गरिएको हो । निकुञ्ज कार्यालयका अनुसार पूर्वपश्चिम राजमार्गको खैरी पोष्टदेखि ओभरीसम्मको १५ किलोमिटर क्षेत्रमा टाइम कार्ड लागू भएको छ । निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत अर्जुन भुसालले उक्त क्षेत्रमा […]

चितवनमा सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू

चितवन - जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस् भनेर टाइम कार्ड लागू गरिएको हो।  ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने छ । कर्मचारीहरुलाई सेवा प्रवाह प्रति जिम्मेवार बनाउन ‘टाइम कार्ड’ लागू गरिएको हो। प्रमुख जिल्ला अधिकारी अश्मान तामाङका अनुसार कार्यालयबाट दिइने सेवामा सेवाग्राहीलाई &lsq...

सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरिने

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने भएको हो । कर्मचारीहरूलाई सेवाप्रति जिम्मेवार बनाउन ‘टाइम कार्ड’ लागू गर्न लागिएको हो ।  प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार कार्यालयबाट दिइने सेवामा सेवाग्राहीलाई ‘टाइम […]

काठमाडौँ प्रशासनमा ‘टाइम कार्ड’ लागू, सिडिओले गुनासो सुन्ने

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आजदेखि विभिन्न सेवा प्रवाहमा ‘टाइम कार्ड’ लागू गरेको छ। यस्तै गुनासो सुन्न प्रजिअ आफै सक्रिय हुनेछन् भने ६५ वर्षमाथिका नागरिकलाई सेवा दिन सहयोगी खटाउन थालिएको छ। अन्य अशक्त, दूधे बालक बोकेका महिलालगायतलाई भने लाइनमा नराखी सेवा प्रवाह गर्ने व्यवस्था पनि मिलाइएको छ। यसले प्रशासनको […]

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘टाइम कार्ड’ लागू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ‘टाइम कार्ड’ लागू गरिएको छ । बिहीबारबाट जिल्ला प्रशासन कार्यालयले दिने १० प्रकारका सेवामा टाइम कार्ड लागु गरिएको हाे । काठमाडौँका प्रजिअ घनश्याम उपाध्यायका अनुसार कुन सेवालाई कत्ति सयमभित्र दिइसक्ने भनेर कागजातका आधारमा ‘टाइम कार्ड’ लागु गरिएको छ । टाइम कार्ड लागू गर्ने निर्णयसँगै बिहीबार उप–प्रधान एवं गृहमन्त्री रवि […]

दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू

चितवन– जिल्लामा पर्ने राजमार्ग भएर चल्ने यात्रुबाहक सवारी साधनमा आजदेखि टाइम कार्ड लागू गरिएको छ । तीव्र गतिका कारण दुर्घटना बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्ड लागू गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार तीव्र गतिमा चल्ने यात्रुबाहक बस, मिनीबस, माइक्रो र टिपरबाट हुने दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू गरिएको […]

कपिलवस्तुमा सवारी दुर्घटना न्यूनिकरण गर्न टाइम कार्ड लागू

कपिलवस्तु । कपिलवस्तुमा चाडपर्व सुरु भएसँगै सवारी दुर्घटनालाई न्यूनिकरण गर्नका लागि टाइम कार्ड लागू भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड लागू गरेको हाे । चाडपर्व सुरु भएपछि सवारीको चाप बढ्दै गर्दा सवारी दुर्घटना हुने जोखिम समेत बढ्दै गएकोले साेही लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

काभ्रेपलाञ्चोकमा आजदेखि टिपर चलाउन निषेध,अन्य सवारीसाधनमा टाइम कार्ड लागू

दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ। कार्यालयले अरनिको र विपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य सवारीसाधनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरे...

चाडपर्वका बेला दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

काठमाण्डौ – सरकारले चाडपर्वका बेला गाडी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ ।  गाडी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको आजको बैठकले गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा गाडी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो । समितिले नेपाल प्रहरी, यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीको समन्वयमा राजमार्गमा ठाउँ पहिचान गरी टाइम कार्ड लागू ...

चाडपर्वमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

काठमाडौँ । सरकारले चाडपर्वका बेला सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम काड’ लागू गर्ने भएको छ । सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको आजको बैठकले गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो । समितिले […]