बाँके निकुञ्जमा टाइम कार्ड लागू

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्वपश्चिम राजमार्गमा टाइम कार्ड लागू गरिएको छ । निकुञ्ज क्षेत्रभित्र सवारीसाधन दुर्घटना हुनुका साथै सवारीसाधनबाट वन्यजन्तुसमेत जोखिममा परेपछि टाइम कार्ड लागू गरिएको हो । निकुञ्ज कार्यालयका अनुसार पूर्वपश्चिम राजमार्गको खैरी पोष्टदेखि ओभरीसम्मको १५ किलोमिटर क्षेत्रमा टाइम कार्ड लागू भएको छ । निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत अर्जुन भुसालले उक्त क्षेत्रमा […]