काठमाडौँ प्रशासनमा ‘टाइम कार्ड’ लागू, सिडिओले गुनासो सुन्ने

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आजदेखि विभिन्न सेवा प्रवाहमा ‘टाइम कार्ड’ लागू गरेको छ। यस्तै गुनासो सुन्न प्रजिअ आफै सक्रिय हुनेछन् भने ६५ वर्षमाथिका नागरिकलाई सेवा दिन सहयोगी खटाउन थालिएको छ। अन्य अशक्त, दूधे बालक बोकेका महिलालगायतलाई भने लाइनमा नराखी सेवा प्रवाह गर्ने व्यवस्था पनि मिलाइएको छ। यसले प्रशासनको […]