विश्वकप फुटबलको क्वाटरफाइनल समिकरण पुरा, कुन कुन टिम पुग्लान अन्तिम चारमा?

कतार विश्वकप फुटबलमा क्वाटरफाइनल समिकरण पुरा भएको छ। अन्तिम १६ बाट अन्तिम ८ मा पुग्ने सबै टिमको तय मंगलबार भएको हो। मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीच अन्तिम १६ को खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने सबै टिमको तय भएको हो। कतार विश्वकपमा क्वाटर फाइनल पुग्ने टिममा साविक विजेता फ्रान्स सँगै फाइनलिस्ट क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को […]