विद्यार्थी कुट्ने शिक्षकलाई उन्मुक्ति

होमवर्क नगरेको निहुँमा एक विद्यार्थीलाई नीलडाम हुने गरी कुटपिट गरिएको घटना सहमतिका नाममा सामसुम पारिएको छ । बिर्तामोड नगरपालिका–५ स्थित सुनगाभा इङ्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोखरेलले विद्यार्थीलाई निर्घात कुटपिट गरेकामा सामसुम पारिएको हो । वडा प्रतिनिधि, प्रहरी, टोल समितिका प्रतिनिधि, विद्यालय प्रशासन र पीडित पक्षबीच बिहीबार विद्यालयको एउटा कोठाभित्र सहमति भएको जनाइएको छ ।

सम्बन्धित सामग्री

शिक्षकलाई पढाउँदै मिर्गौला विशेषज्ञ

शिक्षकले विद्यार्थी र विद्यार्थीमार्फत घरघरमा जनचेतना पुगोस् भन्ने हेतुले गुल्मीको चन्द्रकोट गाउँपालिकाका शिक्षकलाई अङ्ग दानसम्बन्धी जानकारी गराएकी हुन्।

शिक्षकलाई पढाउँदै मिर्गौला विशेषज्ञ डा.श्रेष्ठ

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मिर्गौला विशेषज्ञ डा. कल्पनाकुमारी श्रेष्ठले शिक्षकलाई पढाउँदै आएकी छन् । शिक्षकले विद्यार्थी र विद्यार्थीमार्फत घर घरमा जनचेतना पुगोस् भन्ने हेतुले चन्द्रकोट गाउँपालिकाका शिक्षकलाई अङ्ग दानसम्बन्धी जानकारी गराएकी हुन् ।गाउँपालिकाको बृहत् निःशुल्क स्वास्थ्य शिविरको लागि शान्तिपुरमा आएकी डा. श्रेष्ठले गाउँपालिकाका–१२ विद्यालयका १७ शिक्षकलाई मिर्गौला रोगसँगै अङ्ग दानसम्बन्धी जानकारी दिइन् । उनले मिर्गौलाको निःशुल्क डायलाइसिस र निःश

विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग

काठमाडौँ । बुटवलको एक निजी बोर्डिङका शिक्षकले कक्षाकोठामै विद्यार्थी कुटपिट गरेको भन्दै विद्यार्थी र अभिभावकले शिक्षकमाथि कारबाहीको माग गरेका छन् । दीप बोर्डिङ हाई स्कुलका कम्प्युटर शिक्षक एकराज गुरागाईँले कक्षा १० का विद्यार्थी जेनित रायमाझीलाई हाँसेको भन्दै गालामा थप्पड हानेका हुन् । गुरागाईंले थप्पड हान्दा तिलोत्तमा-५ का रायमाझीको कान र बङ्गारामा समेत असर गरेको जेनितका […]

विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग

१४ भदौ, बुटवल । बुटवलको एक निजी बोर्डिङका शिक्षकले कक्षाकोठामै विद्यार्थी कुटपिट गरेको भन्दै विद्यार्थी र अभिभावकले शिक्षकमाथि कारबाहीको माग गरेका छन् । दीप बोर्डिङ हाई स्कुलका कम्प्युटर शिक्षक एकराज गुरागाईले कक्षा १० का विद्यार्थी जेनित रायमाझीलाई हाँसेको भन्दै गालामा थप्पड हानेका हुन् । गुरागाईंले थप्पड हान्दा तिलोत्तमा-५ का रायमाझीको कान र बंगारामा समेत असर […]

सेन्ट लरेन्स कलेजका शिक्षकलाई थुनामा पठाउन अदालतको आदेश

जिल्ला अदालतले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थी दुर्व्यवहार आरोपी दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।...

इन्डोनेशिया विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय

इन्डोनेशियामा विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय तोकिएको छ ।सोमबार इन्डोनेशियाली अदालतले इस्लामिक स्कूलका एक शिक्षकलाई १२ जना छात्रामाथि बलात्कार गरेको भन्दै मृत्युदण्डको सजाय दिएको छ । यसअघि उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।हेरी विरावनको यो मुद्दाले पूरा इन्डोनेशियालाई त्रस्त बनाएको थियो । देशको धार्मिक बोर्डिङ स्कूलमा बालिकालाई यौन हिंसाबाट जोगाउनका लागि बलियो कानुन आवश्यक भएको कुरामा धेरैले जोड दिएका थिए ।फेब्रुअरीमा बान्डुङ सहरको अदालतले उनलाई जन्मकैदको सजाय

शिक्षकलाई कालोमोसो दलेको अभियोगमा विद्यार्थी नेता पक्राउ

खोटाङका शिक्षकलाई कालोमोसो दल्दै जुत्ताको माला लगाएर अपमान गरेको आरोपमा मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (एकीकृत) निकट एक विद्यार्थी नेता पक्राउ परेका छन्।...

महिला शिक्षकलाई देखेर कक्षाकोठामै छात्रले सिँठी बजाएपछि ...

स्कूल पढ्ने सबै विद्यार्थी एकनाशका हुँदैनन्, कतिपय विद्यार्थी बदमास र अनुशासनहीन पनि हुन सक्छन् । भारतको हरियाणा फतेहाबादस्थित टोहाना टोलमा रहेको राजकीय वरिष्ठ माध्यमिक विद्यालयका एक छात्रले महिला शिक्षकलाई देखेर सिँठी बजाएपछि ४० विद्यार्थीले पिटाइ खाएका छन् । विद्यार्थीको सामूहिक पिटाइपछि गम्भीर घाइते भएका १० जना विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ । घाइते विद्यार्थी र अभिभावकले शिक्षक र विद्यालयविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । घटनापछि शिक्षा विभाग, प्रहरी अधिकारी र स्थानीय प्रशासन सक्रिय भएको छ । सिँठी बजाएको घटनाम...

विद्यार्थी नै नभएको विद्यालयका शिक्षकलाई तलब

मनाङमा विद्यार्थी नै नभएको विद्यालयमा शिक्षक नियुक्त र तलबभत्ता वितरण गरिएको पाइएको छ । महालेखा परीक्षणको ५८औँ प्रतिवदेनका अनुसार विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीको शिक्षक नियुक्त गरिएको पाइएको छ । प्रतिवेदनमा विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीका शिक्षक नियुक्त गर्नुका साथै निकासा गरेको उल्लेख छ । मनाङको फु आधारभूत विद्यालयमा बालविकास बाहेक अन्य विद्यार्थी छैनन् तर …