महिला शिक्षकलाई देखेर कक्षाकोठामै छात्रले सिँठी बजाएपछि ...

स्कूल पढ्ने सबै विद्यार्थी एकनाशका हुँदैनन्, कतिपय विद्यार्थी बदमास र अनुशासनहीन पनि हुन सक्छन् । भारतको हरियाणा फतेहाबादस्थित टोहाना टोलमा रहेको राजकीय वरिष्ठ माध्यमिक विद्यालयका एक छात्रले महिला शिक्षकलाई देखेर सिँठी बजाएपछि ४० विद्यार्थीले पिटाइ खाएका छन् । विद्यार्थीको सामूहिक पिटाइपछि गम्भीर घाइते भएका १० जना विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ । घाइते विद्यार्थी र अभिभावकले शिक्षक र विद्यालयविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । घटनापछि शिक्षा विभाग, प्रहरी अधिकारी र स्थानीय प्रशासन सक्रिय भएको छ । सिँठी बजाएको घटनाम...

सम्बन्धित सामग्री

महिला शिक्षक र कर्मचारीलाई तीजको दर खाने कार्यक्रम आयोजना

सिमकोेट – सिमकोट गाउँपालिकाले आफ्ना महिला कर्मचारी र शिक्षकलाई दर खाने कार्यक्रम आयोजना गरेको छ। तीजमा महिलाको सम्मान गर्दै गाउँपालिकाले शनिबार यो कार्यक्रम आयोजना गरेको हो। गाउँपालिकाकी उपाध्यक्ष शुशिला रोकाय भामले गाउँपालिकाको कार्यालयमा कार्यरत महिला कर्मचारी र विद्यालयका महिला शिक्षकका लागि तीजको दर खाने कार्यक्रम आयोजना गरिएको बताइन्। तीजमा महिला कर्मचारी र शिक्षकको सम्मानका लागि […]

अमेरिकी विद्यालयमा ६ वर्षीय बालकले शिक्षकलाई गोली हाने

भर्जिनिया । अमेरिकाको पूर्वी राज्य भर्जिनियामा शुक्रबार एक ६ वर्षीय बालकले प्राथमिक विद्यालयको कक्षा कोठामा गोली चलाउँदा एक शिक्षकलाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । रिचनेक प्राथमिक विद्यालयमा भएको घटनामा कुनै पनि विद्यार्थीलाई चोटपटक

लमजुङको ३० वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत

आइतबार हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा लमजुङका ३० वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन्  ।लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले अधिकृत छैटौँ तहदेखि उपसचिव स्तरका निजामती कर्मचारी र मावि द्वितीय र तृतीय श्रेणीका शिक्षकलाई मतदान अधिकृतमा खटाएको छ । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार सहायक मतदान अधिकृतमा नायव सुब्बादेखि अधिकृत तहका कर्मचारी र शिक्षकलाई खटाएको छ ।सहायक मतदान अधिकृतमा ५८ जना महिलालाई खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले ज

छात्रा बलात्कार प्रकरणः शिक्षकलाई कारबाहीका लागि दबाब दिन प्रदर्शन

छ वर्षअघि इटहरीमा एक छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका शिक्षकलाई कारबाहीका लागि दबाब दिँदै शुक्रबार महिला अभियानकर्मीहरुले प्रदर्शन गरेका छन्।...

लेटाङ घटना : प्रहरीको गोली लागेका  युवकको अवस्था पनि गम्भीर

बलात्कार आरोपी शिक्षकलाई प्रहरी नियन्त्रणमा लिन ढिलाइ हुँदा भएको थियो भिडन्त महिला प्रहरीको ज्यान गएको मोरङको लेटाङ घटनामा गोली लागेका एक युवकको पनि अवस्था गम्भीर छ । कुम, ढाड र हातमा गोली...

लेटाङ घटना : प्रशासनद्वारा कर्फ्यु आदेश

छात्रालाई यौन दुर्व्यबहार गर्ने शिक्षकलाई पक्राउ गर्न जाँदा भएको झडपमा  एक महिला प्रहरीको मृत्यु भएपछि  प्रशासनले मोरङको लेटाङ नगरपालिकामा सोमबार बिहानदेखी कफुर्यू लगाएको छ ।  आइतबार साँझ छात्रालाई यौन दुर्व्यबहार गर्ने...

झडपमा महिला प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा कर्फ्यु

उर्लाबारी,चैत ७। मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा बिकास माविमा आइतबार भएको हिंसा भड्किदा एक महिला प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । गुरुले बिद्यार्थी माथि जवरजस्ती गर्ने प्रयास गरेको आरोपमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा आईतबार महिला प्रहरीेको मृत्यु भएको हो । बलात्कारको आरोप लागेका शिक्षकलाई विद्यालय […]

एक महिला प्रहरीको मृत्यु, एसपीसहित १८ जना घाइते

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई कारबाहीको माग गर्दै आन्दोलित स्थानीयले आक्रमण गर्दा मोरङमा एक महिला प्रहरीको मृत्यु भएको छ । लेटाङ नगरपालिका– ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक...

दुर्गमका शिक्षकलाई ४५ दिनको भत्ता, ६ महिना प्रसूति बिदा

काठमाडौं । सरकारले दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई ४५ दिनबराबरको दुर्गम भत्ता उपलब्ध गराउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको ५१ बुँदे सहमतिअनुसार दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई ४५ दिनबराबरको भत्ता पाउने भएका हुन् । सरकारले महिला शिक्षकको प्रसूति बिदा निजामती सेवामा व्यवस्था भएअनुसार संघीय शिक्षा ऐनमा व्यवस्था गर्ने भएको […] The post दुर्गमका शिक्षकलाई ४५ दिनको भत्ता, ६ महिना प्रसूति बिदा appeared first on राजधानी राष्ट्रिय दैनिक.

महिला शिक्षकले गरिन् बालकमाथि पटक पटक बलात्कार

एक विवाहित महिला शिक्षकले १४ वर्षको बालकलाई पटक पटक बलात्कार गरेकी छिन् ।  एक प्राइभेट स्टडी सेशनको समयमा कम्तीमा पनि ३ पटक ती वालकको साथ उनले बलात्कार गरेको बताइएको छ ।  पटक पटक बलात्कार गरेको आरोपमा ति महिला शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ ।   यो घटना क्यालिफोर्नियाको हो  । त्यहाँको एक ३९ वर्षीया क्रिस्टल ज्याक्सनमाथि बच्चामाथि बलात्कार गरेको आरोप लागेको हो । त्यहाँस्थित डनलप लिडरशीप एकेडेमीमा स्वतन्त्र अध्ययन सत्रको समयमा शिक्षिकाले १४ वर्षीय बालकमाथि बलात्कार गरेकी हुन् । उनलाई प्...