विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग

१४ भदौ, बुटवल । बुटवलको एक निजी बोर्डिङका शिक्षकले कक्षाकोठामै विद्यार्थी कुटपिट गरेको भन्दै विद्यार्थी र अभिभावकले शिक्षकमाथि कारबाहीको माग गरेका छन् । दीप बोर्डिङ हाई स्कुलका कम्प्युटर शिक्षक एकराज गुरागाईले कक्षा १० का विद्यार्थी जेनित रायमाझीलाई हाँसेको भन्दै गालामा थप्पड हानेका हुन् । गुरागाईंले थप्पड हान्दा तिलोत्तमा-५ का रायमाझीको कान र बंगारामा समेत असर […]

सम्बन्धित सामग्री

विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग

काठमाडौँ । बुटवलको एक निजी बोर्डिङका शिक्षकले कक्षाकोठामै विद्यार्थी कुटपिट गरेको भन्दै विद्यार्थी र अभिभावकले शिक्षकमाथि कारबाहीको माग गरेका छन् । दीप बोर्डिङ हाई स्कुलका कम्प्युटर शिक्षक एकराज गुरागाईँले कक्षा १० का विद्यार्थी जेनित रायमाझीलाई हाँसेको भन्दै गालामा थप्पड हानेका हुन् । गुरागाईंले थप्पड हान्दा तिलोत्तमा-५ का रायमाझीको कान र बङ्गारामा समेत असर गरेको जेनितका […]

विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

रुपन्देही । अखिल क्रान्तिकारी दाङले विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई विद्यालयबाट बर्खास्त गर्न माग गरेको छ । अखिल क्रान्तिकारी दाङका संयोजक गिरबहादुर महराले बिहीबार विज्ञप्ती सार्वजनिक गर्दै विद्यार्थीमाथि खेलवाड गर्ने शिक्षकलाई तत्काल कारबाहीको माग गर्दै नक्कली कागज बनाई घटनालाई सामान्ययीकरण गर्न खोजेकाले घटनामा संलग्न सवैलाई तत्काल पकाउ गरी कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् । विज्ञप्तीमा […]