जुम्लामा चट्याङबाट ८० भेडा मरे

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–४ स्थित बागजाले पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन् । सो चट्याङबाट करिब ३०० भेडा हराएका छन् । पातारासी गाउँपालिका–४ लुम निवासी पाँच कृषकका भेडा मरेको गाउँपालिकाका पशु शाखाका प्राविधिक हरि कामीले जानकारी दिए । अप्ठ्यारो भिर भएकाले खोजतलास गर्न कठिनाइ भएको छ । सोही गाउँपालिकामा रहेको […]

सम्बन्धित सामग्री

चट्याङले जुम्लामा तीन आव भित्र ४ सय बढी भेडा मरे

गएको असार २८ गते जुम्लाको पातारासी गाउँपालिका (२ दुगाड पाटनमा चट्याङमा परि ६ जना किसानका ५० वटा भेडा मरे, भने ७० वटा भेडा बेपत्ता भएका थिए।...

तीन वर्षमा सात सय भेडा मरे, राहत न क्षतिपूर्ति

पातारासी गाउँपालिका–२ पेरे निवासी दिपबहादुर ऐडीको पुख्र्यौली पेसा हो भेडापालन । भेडा पालनबाटै ऐडीको घर सञ्चालन हुँदै आएको छ । चाडपर्वमा निको मसिना खाने, घरको नुन तेल गर्ने र परिवारको लुगाफाटो पनि भेडा बिक्रीकै आम्दानीले हुँदै आएको थियो । तर असार २८ गते पातारासी–२ को (दुगाड पाटनमा) चट्याङ पर्दा १५ वटा भेडाबाख्रा मरेपछि भेडापादक किसान […]

चट्याङमा परी पाँचथरमा ५४ भेडा मरे

पाँचथर – फालेलुङमा चट्याङमा परी ५४ भेडा मरेका छन्। पाँचथरको फालेलुङ गाउँपालिका–३ स्थित एउटै खोरमा रहेका ५४ भेडा मरेका छन् भने एकजना गोठालो घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार चट्याङ पर्दा भेडा फर्ममा नै रहेका याङबरक–३ निवासी प्रेम राई भने सख्त घाइते भएका छन्। शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला […]

चट्याङले ८० भेडा मरे, तीन सय बेपत्ता

पातारासी गाउँपालिकाको बागजाले पाटनमा चट्याङ पर्दा ८० भेडा मरेका छन् । चट्याङ पर्दा पाटनमा राखिएका पाँचजना किसानका ८० भेडा मरेका हुन् भने झण्डै तीन सय भेडा हराएका छन् ।शुक्रबार दिउँसो ३ बजेतिर बागजाले पाटनमा चट्याङ पर्दा पातारासी गाउँपालिका–४ लुम गाउँका पाँचजना कृषकका ८० भेडा मरेको प्रहरी चौकी डिल्लीचौरका प्रमुख बद्री साउदले बताए । उनका अनुसार […]

जुम्लामा चट्याङबाट ८० भेडा मरे

जुम्लाको पातारासी गाउँपालिका–४ स्थित बागजाले पाटनमा परेको चट्याङले पाँच कृषकका ८० भेडा मरेका छन् । सो चट्याङबाट करिब ३०० भेडा हराएका छन् । पातारासी गाउँपालिका–४ लुम निवासी पाँच कृषकका भेडा मरेको गाउँपालिकाका पशु शाखाका प्राविधिक हरि कामीले जानकारी दिनुभयो । अप्ठ्यारो भिर भएकाले खोजतलास गर्न कठिनाइ भएको छ । सोही गाउँपालिकामा रहेको प्रहरी चौकी डिल्लीचौरका …

जुम्लामा चट्याङबाट ८० भेडा मरे

जुम्लाको पातारासी गाउँपालिका–४ स्थित  बागजाले पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन् । सो चट्याङबाट करिब ३०० भेडा हराएका छन् ।पातारासी गाउँपालिका–४ लुम निवासी पाँच कृषकका भेडा मरेको गाउँपालिकाका पशु शाखाका प्राविधिक हरि कामीले जानकारी दिए । अप्ठ्यारो भिर भएकाले खोजतलास गर्न कठिनाइ भएको छ ।सोही गाउँपालिकामा रहेको प्रहरी चौकी डिल्लीचौरका  प्रमुख बद्री साउदका अनुसार चट्याङबाट पाटनमा मरेका भेडा किसान जोरा रोकाया, रामबहादुर रेउले, शङ्कर नेपाली, धर्म रेउले र मानब

जुम्लामा गोठमा आगलागी हुँदा २५ भेडा मरे

जुम्लाको हिमा गाउँपालिका–२ स्थित भेडा गोठमा आगलाागी हुँदा २५ भेडाका पाठा जलेर मरेका छन् ।

जुम्लामा चट्याङले ४० भेडा मरे

खलङ्गा– जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार राति चट्याङ लागेर भेडाबाख्रा मरेका छन्। चट्याङ लागेर ४० भेडा मरेका छन् भने १५ भेडा घाइते भएको सो गाउँपालिकाका स्थानीयवासी रामप्रकाश विकले बताए। सो गाउँपालिका–४ स्थित सामुदायिक वनअन्तर्गत चिमारा लेक नजिकै डाब भन्ने ठाउँमा चट्याङ लागेर सोही वडाका नानो भण्डारीका १० भेडा मरेको दुई घाइते, मुनबहादुर भण्डारीका चार मृत्यु […]

जुम्लामा चट्याङमा परेर ४० भेडा मरे

जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार चट्याङ लागेर भेडाबाख्रा मरेका छन्। चट्याङ लागेर करीब ४० भेडा मरेका छन् भने १५ भेडा घाइते भएका छन्। गोठचौर गाउँपालिकाको वडा नम्बर ४ स्थित सामुदायिक...

एकै गोठमा १३ भेडा मरे

घनश्याम बगाले, नवलपरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु १ अभियानमा एकै गोठका १३ भेडा गए राती मरेका छन् भने २ भेडा घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार स्थानीय एकल महिला मनकुमारी महतोले पालेका ति भेडाहरु गए राती मरेका हुन् । एउटै गोठका दर्जन बढी भेडा मरेको र मर्ने तथा घाईते सबै भेडाको […]