चट्याङले ८० भेडा मरे, तीन सय बेपत्ता

पातारासी गाउँपालिकाको बागजाले पाटनमा चट्याङ पर्दा ८० भेडा मरेका छन् । चट्याङ पर्दा पाटनमा राखिएका पाँचजना किसानका ८० भेडा मरेका हुन् भने झण्डै तीन सय भेडा हराएका छन् ।शुक्रबार दिउँसो ३ बजेतिर बागजाले पाटनमा चट्याङ पर्दा पातारासी गाउँपालिका–४ लुम गाउँका पाँचजना कृषकका ८० भेडा मरेको प्रहरी चौकी डिल्लीचौरका प्रमुख बद्री साउदले बताए । उनका अनुसार […]