विराटनगर । प्रदेश नम्बर एक सरकारको समन्वयमा प्रदेशको नामको विषयमा साझा धारणा कायम गर्न बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ ।
मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सभाको चालु अधिवेशनबाटै प्रदेशको नाम टुंग्याउने सहमति भएपनि नाम के हुने भन्ने तय हुन नसेको बताएका छन् ।
बैठकको निर्णयबारे मुख्यमन्त्री राईले भने, “दलहरूका तर्फबाट...