प्रदेश १ को नामकरणबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

सुर्खेत, फागुन १० । प्रदेश १ को नाम राख्नेबारे छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेशको नामाकारणमा अझै अलमलमा रहेको प्रदेश १ सरकारको तर्फबाट आज सर्वदलीय बैठक आह्वान गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो १२ बजे बस्ने बैठकबाट प्रदेशको नामाकरणबारे सहमतिको तयारी गरिएको छ । ६ वटै प्रदेशले आफ्नो नाम […]

सम्बन्धित सामग्री

प्रदेश १ : नामकरणका लागि सर्वदलीय बैठक बस्दै

मोरङ । प्रदेश १ सरकारले प्रदेशको नामकरणका लागि आज (मंगलबार) सर्वदलीय बैठक आह्वान गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले प्रदेशको नामकरणका लागि स्वास्थ्यमन्त्री जयराम यादवलाई समन्वय गरेर सहमतिको वातावरण बनाउने जिम्मेवारी दिएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको सत्तारुढ गठबन्धन दलले प्रदेशसभामा गठबन्धन […]

प्रदेश-१ मा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रदेश–१ सरकार प्रदेशको नाममा सहमति जुटाउन आज मंगलबार मध्याह्न १२ बजेपछि बस्ने गरी सर्वदलीय बैठक बोलाइएको छ । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता तथा सरकारका सबै मन्त्रीलाई बोलाइएको हाे। गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले मन्त्री जयराम यादवलाई प्रदेश–१ को नामकरणका लागि सहजीकरण गर्ने जिम्मा दिएकोथियो । […]

प्रदेश १ को नामकरणका लागि सर्वदलीय बैठक बस्दै

प्रदेश १ सरकारले प्रदेशको नामकरणका लागि मंगलबार सर्वदलीय बैठक आह्वान गरेको छ ।

नाममा सहमति जुटाउने प्रयास स्वरुप प्रदेश-१ मा सर्वदलीय बैठक बस्दै

काठमाण्डाै - प्रदेश-१ सरकार प्रदेशको नाम टुङ्गो लगाउन सहमति जुटाउने प्रयासमा जुटेको छ । प्रदेशको स्थायी राजधानी विराटनगर कायम भइसकेको लामो समय भइसक्दा पनि प्रदेश-१ ले नाम टुङ्गो लगाउन सकेको छैन । प्रदेशको नाममा सहमति जुटाउन आज १२ बजेपछि बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको हो । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता तथा सरकारका सबै मन्त्रीलाई बोलाइएको छ । गएको माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले मन्त्री जयराम यादवलाई प्रदेश-१ को नामकरणका लागि सहजीकरण गर्ने जिम्मा दिएको थियो । म...