एमाले विवादः नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताले ‘पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने’ सुझाव दिएका छन् । पार्टी एकताका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली ‘इमानदार नभएको’ निष्कर्ष सुनाउँदै उनीहरूले ‘पार्टी पुनर्गठन गर्नुपर्ने’ सुझाव दिएका हुन् । नेपाल समूहले बिहीबार आफूनिकट केन्द्रीय कमिटी बैठक राख्दै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् […] The post एमाले विवादः नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

घोषणापत्रबारे सुझाव दिन सर्वसाधारणलाई एमालेको आग्रह

काठमाडौँ,१९ भदौ । नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको घोषणा–पत्रमा समावेशका लागि सुझाव दिन सर्वसाधारणलाई आह्वान गरेको छ । एमालेले पार्टीका सबै मित्र तथा शुभेच्छुकसँग यही भदौ २५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा सुझाव उपलब्ध गराउन सुझाव आह्वान गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित ‘घोषणा पत्र […]

चुनावी घोषणापत्रमा बालअधिकारका विषय समेट्न एमालेलाई सुझाव

बालबालिकासँग सम्बन्धित विभिन्न सञ्जालले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणापत्रमा बालबालिकासम्बन्धी विषय बारे समेट्न एमालेलाई सुझाव दिएको छ । एमाले केन्द्रीय कार्यालय, थापाथलीमा मंगलबार पार्टीका वरिष्ठ उपाध्यक्ष एवं घोषणापत्र तयारी समितिका संयोजक ईश्वर पोखरेललाई सो सुझाव दिइएको हो । सुझावपत्र हस्तान्तरण गर्दै अधिकारकर्मी डा कृष्ण सुवेदीले गत निर्वाचनमा एमालेले समावेश गरेका अधिकांश विषय कार्यान्वयनको चरणमा गए पनि बालअधिकार, संरक्षण, बालबालिकामैत्री नीति र बजेट तथा बा

एमाले केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक शुरू, ओलीले जवाफ दिने

नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुरू भएको छ । आजको बैठकमा समूहगत छलफलपछि नेताहरूले दिएको सुझाव र उठाएको प्रश्नमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिने तयारी छ ।  एमालेको केन्द्रीय कमिटी बैठकमा असोज १५ देखि १७ सम्म आयोजना हुन लागेको प्रथम विधान महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक र विधान संशोधनसम्बन्धी दस्तावेजमा छलफल भइरहेको छ ।  ती दस्तावेजमा छलफल गर्नक...

एमाले केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक शुरू, ओलीले जवाफ दिने

नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुरू भएको छ । आजको बैठकमा समूहगत छलफलपछि नेताहरूले दिएको सुझाव र उठाएको प्रश्नमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिने तयारी छ ।  एमालेको केन्द्रीय कमिटी बैठकमा असोज १५ देखि १७ सम्म आयोजना हुन लागेको प्रथम विधान महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक र विधान संशोधनसम्बन्धी दस्तावेजमा छलफल भइरहेको छ ।  ती दस्तावेजमा छलफल गर्नक...

एमाले केन्द्रीय कमिटी बैठकमा कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने सुझाव

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल मात्र हुन पाउने र ७० वर्षे उमेरहदको व्यवस्था कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् । विधान महाधिवेशनका लागि प्रस्तुत तीन वटा दस्ताबेजमाथि समूहगत छलफल गर्दा नेताहरुले यस्तो सुझाव दिएका एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । समूहका नेताहरुले दिएको सुझावमा नेताहरुको व्यवस्थापनका लागि ७ उपाध्यक्ष राखेर प्रदेश इञ्चार्जकाे भूमिका दिनुपर्ने सुझाव पनि रहेको छ । यस्तै पोलिटब्युरो कायम राखेर...

एमाले बैठक : टोलीनेताद्वारा प्रतिवेदनमाथि सुझाव पेस गर्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पेस गरिएका प्रतिवेदनमाथि टोली समूहका नेताले सुझाव प्रस्तुत गरिरहेका छन् । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा अहिले १० समूहमा विभाजित टोली नेताले राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी आ–आफ्नो समूहबाट सुझाव प्रस्तुत गरिरहेका एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । भूगोलका सात प्रदेशका […]

एमाले केन्द्रीय कमिटी बैठक : टोली नेताले दिए यस्ता सुझाव

नेकपा एमालेको केन्द्रीय समिति बैठक ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा चलिरहेको छ । बैठकमा समूह टोली नेताहरुले सुझाव राख्ने क्रम जारी छ  । अहिलेसम्म लुम्बिनी र बागमतीमा प्रदेश कमिटी टोली नेताले  विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावका सन्दर्भमा सुझाव दिएका छन् ।  बैठकमा लुम्बिनी समूहका टोली नेता दलबहादुर रावलले दुईपटक भन्दा बढी कार्यकारी पदमा बस्न नहुने, फागुन २३ को फैसलापछि पनि एमालेमै रहेका पूर्व माओवादी नेताको जिम्मेवारी खोस्न नहुन

१० बुँदे सहमति कार्यान्वयन- केन्द्रीय कमिटीको १३ औं बैठकपछि दशौंमा फर्कियो एमाले

नेकपा एमालेको संस्थापन पक्षले पार्टी विवाद समाधान गर्न गठित कार्यदलले दिएको सुझाव कार्यान्वयन शुरू गरेको छ ।  यसअघि केन्द्रीय कमिटीको १३ औं कमिटी बैठक बसेको एमाले दशौंमा फर्किएको हो ।  तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसिरहेको केन्द्रीय कमिटीको बैठकलाई दशौं बैठक भनेर ब्यानरमा लेखिएको छ ।  असार १८ र १९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकलाई १३ औं बैठक भनिएको थियो ।  सहमति कार्यान्वयन स्वरुप आजको बैठकलाई दशौं बैठक भनिएको संस्थापन पक्षका एक नेताले जानकारी दिए । असार २७ गते...

नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव

काठमान्डाैं / नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताले ‘पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने’ सुझाव दिएका छन् । पार्टी एकताका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली ‘इमानदार नभएको’ निष्कर्ष सुनाउँदै उनीहरूले ‘पार्टी पुनर्गठन गर्नुपर्ने’ सुझाव दिएका हुन् । नेपाल समूहले बिहीबार आफूनिकट केन्द्रीय कमिटी बैठक राख्दै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन्... The post नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव appeared first on Purbeli News.