केन्द्रीय सदस्यलाई एमाले नेतृत्वको प्रश्न– चरित्र, आचरण र व्यवहार कसरी सुधार्ने ?

शुद्धीकरण माथिबाटै थाल्न सुझाव  पार्टीमा केन्द्रीय तहकै नेताहरूको चरित्र, आचरण र व्यवहारसँग जोडिएका एकपछि अर्को उजुरी पर्न थालेपछि एमालेले सुधारका लागि कार्ययोजना बनाउन लागेको छ । यसका लागि जारी केन्द्रीय कमिटी बैठकमा...

सम्बन्धित सामग्री

वकिलमाथि आचारसंहिताको लगाम

वकिलका आचरण, व्यवहार तथा गतिविधिबाट न्याय प्रणालीमै असर पर्ने भएकाले कानुन व्यवसायीका लागि नेपाल बार काउन्सिलले जारी गरेको आचारसंहिता अनुशरणको विकल्प छैन।...

माओवादी नेता/कार्यकर्तालाई आचरण सुधार गर्न प्रचण्डको निर्देशन (भिडिओसहित)

काठमाडौं, २८ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आचरण सुधार गर्न निर्देशन दिएका छन् । उनले भने,‘हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा व्यवहार र आचरणमा फरक देखियो । खिचातानी, एकले अर्कालाई हराउने प्रवृति छोड्न आवश्यक छ । आचरण सुधार गर्न जरुरी छ ।’ आज (शनिबार) पोष्टबहादुर बोगटीको सातौँ […]

अग्रगामी नेताकै पश्चगामी व्यवहार

सिद्धान्त र व्यवहार एक अर्काका परिपूरक हुन । तर्क, प्रमाण, प्रयोग र परीक्षणकै कसीद्वारा माझिएको सिद्धान्त, व्यवहारबाटै कार्य रूपमा उतारिन्छ । सिद्धान्तलाई यथा अवस्थामा व्यवहारमा उतार्न कर्ताको सामाजिक सम्बन्ध, आचरण र चालचलन पनि उत्कृष्ट हुनुपर्छ, जसले सबैलाई प्रभावित बनाओस् । अन्यथा, सामाजिक विश्वासमै संकट उत्पन्न हुन सक्ने भएकाले लागूकर्ताकै निम्ति सिद्धान्त घाँडो बन्न सक्छ । […] The post अग्रगामी नेताकै पश्चगामी व्यवहार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुध्रेन प्रहरीको बोली व्यवहार

नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक पटक निर्देशन जारी हुने गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत निरीक्षणालय (उजुरी छानबिन एकाइ)मा प्रहरी कर्मचारीको बोली व्यवहार, आचरण र क्रियाकलापसँग सम्बन्धित दैनिक १० वटासम्म उजुरी पर्ने गर्छन् । उजुरीको यो सङ्ख्याले नै प्रहरीको भाषामा समस्या छ भन्ने देखाउँछ । त्यस्ता उजुरीको ...

सुध्रेन प्रहरीको बोली, दैनिक १० वटासम्म उजुरी

नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक पटक निर्देशन जारी हुने गरेको छ ।प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत निरीक्षणालय (उजुरी छानबिन एकाइ)मा प्रहरी कर्मचारीको बोली व्यवहार, आचरण र क्रियाकलापसँग सम्बन्धित दैनिक १० वटासम्म उजुरी पर्ने गर्छन् । उजुरीको यो सङ्ख्याले नै प्रहरीको भाषामा समस्या छ

‘प्रधानन्यायाधीशका आचरण र व्यवहार शंकास्पद भएकाले छानविन गर्नुपर्छ’

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेका आरोपलाई लिएर सर्वोच्च अदालतका न्यायाधीशहरू दुई धारमा देखिएका छन् । प्रधानन्यायाधीशको शृंखलाबद्ध विवादित कामले न्यायालयप्रतिको आस्था र गरिमामाथि चोट पुगेको भन्दै न्यायाधीशहरूले असन्तुष्टि जनाएसँगै सर्वोच्चको नियमित काम कारबाहीसमेत प्रभावित हुने देखिएको छ । संवैधानिक नियुक्ति र मन्त्रिपरिषदमा भागबण्डा मागेको, न्यायालय सुधारका लागि चासो नदिएको तथा संवैधानिक बहसका मुद्दामा सुनुवाइ अलपत्र […]

वीपीका पदाधिकारीहरुलाई आचरण सम्बन्धी कारबाही गर्न कार्यदलको सिफारिस

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या पहिचान तथा छानबिन कार्यदलले चारै जना पदाधिकारीहरूलाई आचरण र व्यवहार सम्बन्धमा कारबाही गर्न सिफारिस गरेको छ।...

चीनबाट सिक्लान् त कांग्रेस–कम्युनिस्टले ?

नेपालका कम्युनिस्टको सोच, आचरण र व्यवहार हेर्दा यी तीन सय वर्ष पछाडि छन्, चिनियाँ कम्युनिस्ट पार्टीभन्दा  म चिनियाँ कम्युुनिस्ट पार्टीको शतवार्षिकी समारोहलाई टेलिभिजनमा बडो उत्साहपूर्वक हेर्दै थिएँ गत साता । समारोहमा...

उच्च आचरण, व्यवहार र कार्यशैली विकास गर्नु जरुरी : मख्यमन्त्री पौडेल

रूपेश दुलाल- हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेतृत्वले उच्च आचरण, व्यवहार र कार्यशैली विकास गर्नु जरुरी रहेको बताएका छन्। प्रजातन्त्र दिवस मूल समारोह समिति प्रदेश ३ को आयोजनामा हेटौँडामा भएको सभामा बोल्दै पौडेलले संघीय शासन प्रणाली उच्चस्तरीय प्रजातान्त्रिक आचरण, व्यवहार एवं कार्यशैलीसहितको व्यवस्...