जुम्ला । जुम्लाकाे तातोपानी गाउँपालिकाले बाढी पहिराे पिडितलाई राहत वितरण सुरु गरेकाे छ। तातोपानी गाउँपालिका भित्रका बाढी पहिराे पिडितलाई आज (असाेज २ गते)बाट राहत वितरण सुरु गरिएकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले बताए । आज तातोपानी गाउँपालिका वडा नम्बर १,२,३ का बाढी पिडितलाई राहत स्वरुप सिरक,डसना,नुन,तेल , दाल र चामल दिइएकाे अध्यक्ष चाैंलागाईले बताएका […]
The post जुम्लाकाे तातोपानीका बाढी पहिराे पिडितलाई राहत प्रदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
बर्दिया । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले कर्णाली नदीबाट प्रभावित बाढीपीडित परिवारलाई राहत वितरण सुरु गरेको छ । कर्णाली नदीको तटीय क्षेत्रका बाढीपीडित घरपरिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले राहत वितरणकाे काम सुरु गरिएको हो । जिल्लाका ४ पालिकाका ८ हजार २ सय ३१ बाढीपीडित घरपरिवारलाई राहत वितरण गरिने जिल्ला रेडक्रस सोसाइटी बर्दियाका अधिकृत […]
काठमाडौँ । दार्चुलाका बाढी पहिरो पीडितका लागि आजदेखि राहत वितरण सुरु गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो । अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठुलो जनधनको क्षति गरेको छ । हालसम्म ५ जनाको शव फेला […]
२६ भदौ, काठमाडौं । दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण सुरु गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान (आइतबार) बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो । अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ । हालसम्म ५ जनाको शव […]
किसानलाई क्षतिको आधारमा १० कट्ठाभन्दा कम जमिन क्षति भएकालाई प्रतिकट्ठा ३ सय १५ रुपैयाँ, ११ देखि ६० कट्ठासम्म क्षति भएकालाई १ सय २५ रुपैयाँ, र ६० कट्ठाभन्दा माथि क्षति भएका किसानलाई ७५ रुपैयाँ प्रति कट्ठा रकम वितरण थालिएको हो ।
सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहत वितरण सुरु गरेको छ । गत असोजमा नै चाडपर्वको अवसरमा प्रदान गरिने भनिएको राहत विभिन्न कारणले वितरणमा ढिलाइ भएको थियो । स्थानीय तहबाट गरिब घरपरिवारको विवरण आउनासाथ राहत वितरण सुरु गरिएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले राहत वितरणको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिएको छ । स्थानीय …
कोशी प्रदेशका तीन पहाडी जिल्लाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा सर्वसाधारणका लागि बुधबारदेखि औषधी तथा प्रारम्भिक राहत वितरण सुरु गरिएको छ । बाढी पहिरोमा फसेका र बेपत्ता भएकाहरूको खोज तथा उद्धारलाई निरन्तरता दिनुका साथै विस्थापित परिवारको व्यवस्थापन गर्ने र औषधीजन्य र अन्य राहत वितरणको काम सुरु गरिएको हो ।