काठमाडौं । जातीय विभेद उन्मूलनका लागि १६ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै जातीय विभेदविरुद्धको राष्ट्रिय सम्मेलन सकिएको छ । सात वटै प्रदेशका एक सय २० जना भन्दा बढीको सहभागितामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सोमबार र मंगलबार गरेर दुई दिनसम्म काठमाडौंमा चलेको सम्मेलनले १६ बुँदे घोषणापत्र जारी गरेको हो । नेपालको संविधानको मौलिक […]