सन नेपाल लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक उत्सव

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको ५ वर्ष पूरा गरी छैंटौं वर्षमा प्रवेश गरेको छ ।सो अवसरमा कम्पनीले सामाजिक सेवा उत्तरदायित्वअनुरुप विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ ।त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा […]

सम्बन्धित सामग्री

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न पालिकामा बीमा जागरण तथा जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले छैटौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो । सबै प्रदेशका गरी विभिन्न पालिकामा अभियान सञ्चालन गरेको कम्पनीले जानकारी दिएको छ । कर्पोरेट कार्यालयद्वारा आयोजित कार्यक्रम कोशी प्रदेशअन्तर्गत इलामको माईजोगमाई […]

सन नेपाल लाइफ इन्स्योरेन्सले पाचौँ वार्षिकोत्सव मनायो

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको ५ वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको छ ।  वार्षिकोत्सवको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरु मार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट  कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ । त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरूलाई फलफूल तथा न्यानो कपडा पनि वितरण गरेको छ । साथै सोही अवसरमा विद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर

सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभाले सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन पारित गरिएको छ । उक्त साधारण सभाबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरुमा क्रमशः अनुज क्याल, सशांक अग्रवाल, किरण के.सी. र नारायण रुगटा

सन नेपाल लाइफ इन्स्योरेन्स र एनसीएचएलबीच सम्झौता

नेपाल क्लियरिङ हाउस र सन नेपाल लाइफ इन्स्योरेन्सबीच एनपिआइमा आबद्ध हुने सम्झौता भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको विभिन्न भुक्तानीसम्बन्धी कारोबारलाई स्वचालित रुपमा गर्न सम्झौता भएको हो ।सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।सम्झौताअन्तर्गत सन नेपाल लाइफले […]

सन नेपाल लाइफ इन्स्योरेन्स पनि एनपीआईमा आबद्ध

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा आबद्धका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको […]

सन नेपाल लाइफ इन्स्योरेन्स पनि एनपीआईमा आबद्ध

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स पनि एनपीआईमा आबद्ध हुने भएको छ । नेपाल क्लियरिङ हाउस र सन नेपाल लाइफ इन्स्योरेन्सबीच एनपीआईमा आबद्ध हुने सम्झौता भएको हो । सम्झौतापत्रमा सन नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । यस...

सन नेपाल लाइफ इन्स्योरेन्स एनपीआईमा आबद्ध

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी भुक्तानी सम्बन्धी कारोबारहरुलाई स्वचालित रुपमा गर्न नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) मा आबद्ध भएको छ । नेपाल क्लियरिङ्ग हाउस र कम्पनीबीचको सम्झौता पछि सन लाईफ एनपीआईमा आबद्ध भएको हो ।सम्झौता पत्रमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालर क्लियरिङका तर्फाबट  प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्र्तगत सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोड्ने छ ।उक्त प्रणाली मार्फत

साधारण शेयर निष्काशन गर्दै सन नेपाल लाइफ

काठमाडौँ – सन नेपाल लाइफले दिक्तेल, ओखलढुङ्गा र सल्लेरी कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो। देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको सन नेपालले निकट भविष्यमै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित […]

सन नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र सिभिल बैंकको ...

सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ