थपिए २२६ जना संक्रमित, २२३ जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय ४ हजार ११ जनामा कोरोना परीक्षण गर्दा २ सय २६ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा २ सय २३ जना कोरोनामुक्त भएका छन्। संक्रमणबाट कसैको पनि मृत्यु भएन।हाल देशभर संक्रमणबाट १२ हजार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। ३ हजार २ सय ३५ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

सम्बन्धित सामग्री

थपिए ४६ नयाँ संक्रमित, १७ जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय १ हजार ५१० जनामा कोरोना परीक्षण गर्दा थप ४६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा १७ जना कोरोनामुक्त भएका छन् भने कुनै पनि संक्रमितको मृत्यु भएको छैन।हाल देशभर ७३६ जना सक्रिय संक्रमित रहेका छन्। कोरोना संक्रमणबाट १२ हजार १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

थपिए ५१ नयाँ संक्रमित, २१ जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय १७ सय ८६ जनाको कोरोना परीक्षण गर्दा थप ५१ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ जना कोरोनामुक्त भएका छन्।कोरोना संक्रमणबाट मृत्यु हुनेको यो समयमा शून्य संक्रमित छ। हाल देशभर ६ सय २२ जना सक्रिय संक्रमित छन् भने संक्रमणबाट १२ हजार १८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

थपिए ७४ संक्रमित, १६० जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय ३ हजार ५१२ जनामा कोरोना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा १६० जना कोरोनामुक्त भएका छन्।कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ भने हालसम्म संक्रमणबाट १२ हजार १६ जनाको मृत्यु भएको छ।१ हजार ६१९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

थपिए ११९ नयाँ संक्रमित, १३० जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय ४ हजार ८४ जनाको कोरोना परीक्षण गर्दा ११९ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा कुनै संक्रमितको मृत्यु भएको छैन।आज १३० जना कोरोनामुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। हाल देशभर २ हजार १९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

थपिए १४२ संक्रमित, २३० जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय ३ हजार ४ सय ५० जनामा कोरोना परीक्षण गर्दा १ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन। २ सय ३० जना कोरोनामुक्त भएका छन्।हाल देशभर २ हजार ५ सय २८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।हालसम्म संक्रमणका कारण १२ हजार ७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

थपिए १९ नयाँ संक्रमित, १२ जना कोरोनामुक्त

काठमाडौं : देशभरि पछिल्लो समय ३ हजार ४ सय ५३ जनाको कोरोना परीक्षण गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ जना कोरोनामुक्त भएका छन्।कोरोना संक्रमणबाट मृत्यु हुनेको आजको संख्या शून्य छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।हाल देशभर १ सय ६ जना सक्रिय संक्रमित छन्।

थपिए २ नयाँ संक्रमित, १६ जना कोरोनामुक्त

काठमाडौं : देशभर १ हजार २ सय ५४ जनामा कोरोना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १६ जना कोरोनामुक्त भएका छन्।यो समयमा मृत्यु हुनेको संख्या शून्य छ। हाल देशभर १ सय ५० जना सक्रिय संक्रमित छन्। अहिलेसम्म ११ हजार ९ सय ५२ संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

थपिए ८ नयाँ संक्रमित, १७ जना कोरोनामुक्त

काठमाडौं : देशभरि पछिल्लो समय ३ हजार २ जनामा कोरोना परीक्षण गर्दा थप ८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा शून्य संक्रमितको मृत्यु भएको छ भने १७ जना कोरोनामुक्त भएका छन्।मन्त्रालयले हालसम्म ११ हजार ९ सय ५२ जना संक्रमितको मृत्यु भएको जनाएको छ। देशभरि अहिले १ सय ९० जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

थपिए १७ नयाँ संक्रमित, १५ जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय ३ हजार ८ सय ११ जनाको कोरोना परीक्षण गर्दा थप १७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ जना कोरोनामुक्त भएका छन्। यो समयमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल देशभर २ सय १७ जना सक्रिय संक्रमित छन् भने अहिलेसम्म कुल ११ हजार ९ सय ५२ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

थपिए २६ नयाँ संक्रमित, ३७ जना कोरोनामुक्त

काठमाडौं : देशभरि पछिल्लो समय ४ हजार ७८ जनामा कोरोना परीक्षण गर्दा थप २६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७ जना कोरोनामुक्त भएका छन्।पछिल्लो समय कुनै पनि संक्रमितको मृत्यु भएको छैन भने हालसम्म कोरोना संक्रमणबाट जम्मा ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। देशभरि ५ सय ५४ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। १ सय ६ जना क्वारेन्टाइनमा रहेका छन्।