थपिए २ नयाँ संक्रमित, १६ जना कोरोनामुक्त

काठमाडौं : देशभर १ हजार २ सय ५४ जनामा कोरोना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १६ जना कोरोनामुक्त भएका छन्।यो समयमा मृत्यु हुनेको संख्या शून्य छ। हाल देशभर १ सय ५० जना सक्रिय संक्रमित छन्। अहिलेसम्म ११ हजार ९ सय ५२ संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

सम्बन्धित सामग्री

कोभिड अपडेट : १६ संक्रमित थपिए, ४४ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १६ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस अवधिमा गरिएको ८ सय ८८ जनाको परीक्षणमा १६ जना संक्रमित भेटिएका हुन्। यस्तै आज ४४ जना संक्रमित संक्रमण मुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर जम्मा ६ सय ६२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।

थपिए १६ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९२० जनामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार ११ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कसैको […]

६४ सय ६२ संक्रमित थपिए, चारको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ६ हजार ४ सय ६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १७ हजार ४ सय ३७ जनामा गरिएको परिक्षणमा ६ हजार ४ सय ६२ जना संक्रमित भेटिएका हुन्।यस्तै, आज ४ जना संक्रमितको मृत्यु भएको छ।  भने १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन्।  मन्त्रालयको विवरणअनुसार हाल देशभर ७७ हजार ४० जना सक्रिय संक्रमित रहेका छन्।

कोरोना अपडेट : आज थपिए २ सय १६ जना संक्रमित

काठमाडौं : पछिल्लो चौबिस घण्टामा देशभर २ सय १६ जना कोरोना संक्रमित थपिएका छन्।यस्तै आज २ सय ९ जना संक्रमणमुक्त भएका छन्। आज २ जना संक्रमितको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको  विवरण अनुसार ५ हजार ९ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ सय १३ जनाको र १ हजार ६ सय ६९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो।हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७१ छ।आइसियूमा ८३ जना र भेन्टिलेटरमा १९ जना संक्रमित उपचाररत रहेको मन्त्राल

काठमाडौं उपत्यकामा २२८ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६२ जना, भक्तपुरमा १६ जना र ललितपुरमा ५० जना कोरोना संक्रमित थपिएका हुन् ।

नेपालगञ्जमा १६ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा १६ जना कोरोना संक्रमित थपिएका छन्। जिल्लाका तीन वटा ल्याबमा तीन सय ३५ जनाको परीक्षण गर्दा १६ जनामा कोरोना देखिएको हो। कोरोना देखिएकामध्ये बाँके जिल्लाका ६ जना छन्। भेरी अस्पतालमा २ सय १४ जनाको परीक्षण गर्दा १५ जना, कोहलपुर मेडिकल कलेजमा ६७ जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको थियो। बागेश्वरी ल्याबमा […]

काठमाडौं उपत्यकामा थपिए ४१९ कोरोना संक्रमित

काठमाडौं। पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा तीन जिल्लामा ४ सय १९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। योसँगै काठमाडौं उपत्यकामा कूल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ६ सय ६७ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा काठमाडौंमा ३ सय १६ जना, ललितपुरमा ७४ जना र भक्तपुरमा २९ जना संक्रमित थपिएका छन्।

आज थपिए कोरोनाका दुई हजार १६ नयाँ संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोनाका दुई हजार १६ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या छ लाख ६३ हजार ८५७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआरमार्फत चार हजार ७०४ र एन्टीजेनमार्फत चार हजार ८०६ जना गरी कुल नौ हजार ८१० जनामा परीक्षण गरिएको थियो।

आज ५३ सय १६ संक्रमित थपिए

काठमाडौं,  १९ जेठ । आज नेपालमा ५ हजार ३ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५ लाख ७१ हजार ९ सय ३ पुगेको छ । पिसीआर विधिबाट ४५ सय २४ र  एन्टिजेन परिक्षणबाट ७९२ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । कोरोना संक्रमणबाट आज थप १०१ जनाको मृत्यु […]

पछिल्लो २४ घण्टामा ७३ संक्रमित थपिए, ६४ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा ७३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार २ सय १६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।