थपिए १७ नयाँ संक्रमित, १५ जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय ३ हजार ८ सय ११ जनाको कोरोना परीक्षण गर्दा थप १७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ जना कोरोनामुक्त भएका छन्। यो समयमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल देशभर २ सय १७ जना सक्रिय संक्रमित छन् भने अहिलेसम्म कुल ११ हजार ९ सय ५२ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

थपिए ९९ कोरोना संक्रमित, १५ जना आईसीयू र भेन्टिलेटरमा

पछिल्लो २४ घण्टामा नेपालमा ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।

थपिए १५ जना कोरोना संक्रमित

काठमाडौं । १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका हुन् । १ हजार ९८५ वटा नमुनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५१४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा […]

थपिए १५ जना संक्रमित, ८ जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय १४ सय ४८ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा ८ जना कोरोनामुक्त भएका छन्।पछिल्लो समय कुनै पनि संक्रमितको मृत्यु भएको छैन। कोरोनाबाट हालसम्म १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।हाल ५७७ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

२५ जना नयाँ संक्रमित थपिए, १५ जना मुक्त भए

काठमाडौं : देशभर पछिल्लो समय ३ हजार ९ सय ५ जनाको कोरोना परीक्षण गर्दा थप २५ जनामा नयाँ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ जना कोरोना मुक्त भएका छन्।यो समयमा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या शून्य छ। हाल ९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

१७ जना संक्रमित थपिए, १५ जना निको भए

नेपालमा थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ८११ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५ र एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो ।यही अवधिमा थप १५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा ९ लाख ६६ हजार ७३० जना निको भइसकेका छन् । हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । यही अवधिमा थप ९२ हजार ८८ जनाले खोप लगाएका छन् ।

आज १५ कोरोना संक्रमित थपिए

काठमाडौं, १५ बैशाख । आज १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेटअनुसार पछिल्लो २४ घण्टामा १५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । त्यस्तै, १८ जनाले भने कोरोना जितेर डिस्चार्ज भएको जनाईएको । आरटी/पिसिआर र एन्टिजेन गरि जम्मा ५ हजार ८ सय ७५ जनाको कोरोना परीक्षणा गरिएको […]

उपत्यकामा आज थपिए आठ सय १५ जना कोरोना संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा आठ सय १५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा पाँच सय ७६, ललितपुरमा एक सय ८७ र भक्तपुर जिल्लामा ७६ जना संक्रमित थपिएका हुन्। हाल उपत्यकामा कोरोनाका आठ हजार ५०१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। हालसम्म उपत्यकाका आठ हजार ९३७ जनाले ज्यान गुमाइसकेका छन्।

रुपन्देहीमा थपिए २२७ संक्रमित‚ बुटवलमै ११५ जनामा देखियो

बुटवल : रुपन्देहीमा पछिल्लो २४ घण्टामा २ सय २७ संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले दिएको जानकारी अनुसार १ सय २८ पुरुष र ९९ महिला संक्रमित थपिएका हुन्। थपिएका संक्रमित मध्य सबैभन्दा बढि बुटवल उपमहानगरपालिकाका रहेका छन्। बुटवलका मात्रै १ सय १५ जना रहेका छन्। जसमध्ये ५१ महिला र…

पछिल्लो २४ घण्टामा ६० संक्रमित थपिए, ७२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा ६० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजा १ सय ७८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय १५ जना सक्रिय संक्रमित छन्।

काठमाडौंमा कति छन् सक्रिय कोरोना संक्रमित ?

काठमाडौं : कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घट्दै गइरहेको छ। नेपालमा पछिल्लो २४ घण्टामा १५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। योसँगै सक्रमितको संख्या दुई लाख ७१ हजार एक सय १८ पुगेको छ। सबैभन्दा बढी संक्रमित रहेको काठमाडौंमा आज ८५ जना नयाँ संक्रमित थपिए। काठमाडौंमा १ लाख १५ जना १२ जनामा कोरोना संक्रमण…