राहदानी लिनेको भीड

काठमाडौँ, १२ मङ्सिरः लैनचौरस्थित परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा राहदानी लिन लामबद्ध सर्वसाधारण। केही दिनदेखि रोकिएको राहदानी वितरण कार्य आइतबार खुल्ला भएपछि भीड बढेको हो । ।-तस्बिर : रत्न श्रेष्ठ-रासस

सम्बन्धित सामग्री

जहाँ नागरिकता भन्दा राहदानी लिने बढी हुन्छन् - Nepal Japan

नेपालमा अहिले नागरिकता लिनेभन्दाा राहदानी लिनेको संख्या बढी छ । हरेक जिल्लामा राहदानी बनाउनेको भीड ह

प्राविधिक समस्या समाधान भएपछि राहदानी लिने बढे

काठमाडौँ । राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो ।

प्राविधिक समस्या समाधान भएपछि राहदानी लिने बढे

काठमाडौँ,४ माघ । राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो । राहदानी लिन आउनेका कारण भीड थेगिनसक्नु भएको विभागले जनाएको छ । विभागमा हिजोआज वैदेशिक रोजगारमा जानका […]

पाल्पामा सहज बन्दै राहदानी सेवा

पाल्पा । पाल्पामा राहदानी सेवा लिन सेवाग्राहीले लामबद्ध भएर सास्ती खेप्नुपरेपछि सो सेवालाई सहज बनाइएको छ । छिटोछरितो सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले विद्युतीय राहदानीका लागि सेवा समय थप गरेको हो । समय बढाएर सेवा दिन थालेपछि अहिले सेवाग्राहीलाई सजिलो भएको छ ।      कार्यालयले दैनिक तीन सिफ्टमा समय तालिका बनाएर सेवा शुरू गर्दै बिहान आठ बजेदेखि बेलुका सातबजेसम्म ११ घण्टा सेवा पुर्‍याएको छ । बिहान आठबजेदेखि १० बजेसम्म, १० बजेदेखि दिउँसो चार बजेसम्म र चार बजेदेखि बेलुका सात बजेसम्म समय तालिकाअनुसार सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । ‘राहदानी लिनेको भीड बढ्न थालेपछि सेवाको अवधि विस्तार गरिएको छ,’ उनले भने, ‘विद्युतीय राहदानीका लागि एउटा मात्र मेशिन चालू भएकाले जतिसक्दो धेरैलाई सेवा दिने प्रयासमा छौं ।’ उनका अनुसार एक दिनमा ७० जनासम्मको काम भएको छ । इलाका प्रशासन कार्यालयबाट पनि सो दिन राहदानी मेशिनको व्यवस्थाका लागि पहल गर्नुपर्ने भएको छ । कार्यालयले अन्य सेवा प्रवाह गर्न पनि समयतालिका निर्धारण गरेको छ । सेवासम्बन्धी कुनै द्विविधा वा अस्पष्टता भएमा फाँटवाला प्रमुख वा सहायक प्रमुख जिल्ला अधिकारीको सहयोग लिन सर्वसाधारणलाई अनुरोध गरिएको छ । उक्त कार्यालयले एक वर्षअघि पनि केही समयसम्म दैनिक तीन सिफ्ट गरी सेवा दिएको थियो । सेवाग्राही कम हुँदै गएपछि भने सो सेवा स्थगन गरिएको थियो । रासस

सप्तरीमा पासपोर्ट लिनेको लाइन [फोटोफिचर]

जिल्ला प्रशासन कार्यालय सप्तरी खुल्नेबित्तिकै मंगलबार राहदानी लिनेहरुको भीड थामिनसक्नु थियो । एकै दिन राहदानी लिन अत्यधिक संख्यामा मानिस आएपछि भीड व्यवस्थापन गर्न समस्या भएको थियो । जिल्ला प्रशासन कार्यालयको मूलगेटदेखि राहदानी फाँटसम्म लाइन लगाइएको थियो । पछिल्लो डेढ महिनादेखि पासपोर्ट वितरण रोकिएकोमा एकै पटक सप्तरीका १७ सय जनाको पासपोर्ट लिन जिल्ला प्रशासनले सूचना दिएपछि भिड बढेको हो ।

त्रिपुरेश्वरमा राहदानी लिनेको भीड (फोटो कथा)

दैनिक राहदानी बनाउन उपत्यकाको त्रिपुरेश्वर राहदानी विभागमा भीड लाग्ने गरेको छ। राहदानी वितरणमा ढिलासुस्ती हुँदा भीड बढेको सेवाग्राहीको गुनासो छ।

राहदानी विभागमा बिचौलियाको हैकम

राहदानी विभागमा बिचौलियाको हैकम अझै कम हुन सकेको छैन । विभागमा राहदानी लिनेको भोडको लाभ उठाउँदै विचौलियाको लकों लाग्ने गरेको छ। राहदानी छिटो दिलाइदिने बहानामा सेवाग्राहीसँग अनावश्यक रकम असुली गर्दै बिचौलियाले आर्थिक लाभ लिने गरेको विभागले त्यीकार गरेको छ।दैनिक तीन हजारभन्दा बढी मानिस विभागबाट राहदानी लिनकै लागि लाइनमा लाग्ने गर्छन् । यो भीड विचौलियाको आर्थिक लाभको राम्रो स्रोत बन्न थालेको छ। विभागका प्रवक्ता शरदराज अरनले बिचौलियाले छिटो काम गराइदिन्छु- हाकिम सबै चिनेको छ भन्दै सेवाग्राहीबाट

पासपोर्ट लिनेको भीड थेग्नै गाह्रो

गर्मी बढ्दै छ। तर, राहदानी विभाग अगाडिको भीड घट्दैन। कोही उँग्दै बसेका छन्। कोही पसिना पुछ्दै। रातिदेखि लागेको लाइन मिच्चिने डरले भोक तिर्खा भुलेका उनीहरूको एउटै उद्देश्य थियो'वैदेशिक रोजगारीका लागि राहदानी बनाउनू।' तर, भीड सरेन । बिहीबार दिनभर सेवाग्राहीले घाम छले तर, काम बनेन। दैनिक ५ हजार सेवाग्राही पुग्ने विभागको सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा परे।विभागले बिहीबार सूचना निकाल्दै भन्यो, 'राहदानी विभागका लागि खोलिएको आज मिति २०७८ चैत १० गतेको बुकिङ फुल भएको छ। बुकिङ २०७८ चैत १३