प्रदेश १ को मतगणना सकियो, एमालेलाई सरकार बनाउन ७ सांसद अपुग

प्रदेश १ को प्रत्यक्ष र समानुपातिक दुर्वतर्फको मतगणना सकिएको छ । प्रत्यक्षमा ५६ मध्ये २५ वटा सिट जितेर ठूलो पार्टी बनेको एमाले समानुपातिकमा पनि १५ सिट जित्दै सबैभन्दा ठूलो हुने भएको छ । एमाले एक्लैको प्रदेश १ मा ४० सिट हुनेछ । सरकार निर्माणका लागि उसलाई अब ७ सिटको आवश्यकता छ ।प्राप्त मतपरिणाम अनुसार समानुपातिकमा जम्मा १८ लाख ९९ हजार १४४ सदरमत मध्ये एमाले एक्लैले ६ लाख ६५ हजार ४६० मत पाएको छ । यस्तै नेपाली काँग्रेसले ५ लाख ६२ हजार ९५६, राप्रपाले १ लाख ९८ हजार ५११, नेकपा माओवादी केन्द्रले १ ल

सम्बन्धित सामग्री

प्रदेश १ की निर्णायक निर्मला

१ पुस, विराटनगर । ९३ सदस्यीय प्रदेश १ प्रदेश सभामा सरकार गठनका लागि एउटा सांसद जितेको जसपा निर्णयक छ । बहुमतका लागि ४७ सिट चाहिने प्रदेश १ मा एमाले–राप्रपा र सत्ता गठबन्धनसँग समान ४६–४६ सिट छ । सरकार गठनका लागि जसपा सांसद निर्मला लिम्बू निर्णयक हुन् ।  प्रत्यक्षमा कुनै सिट नजितेको जसपाले समानुपातिकमा पाएको १ […]

निर्वाचन आयोग र एमालेबीच प्रदेश १ समानुपातिक सांसद छनौटमा विवाद

निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभाका लागि समानुपातिक सांसद छनौटको विषय सच्याउन गरेको आग्रह नेकपा एमालेले अस्वीकार गरेको छ । निर्वाचन आयोगले अल्पसंख्यक कोटाबाट सूची अनुसार सिफारिस नगरेर एमालेले आफूखुसी छानेको विषयमा स्पष्ट पार्न पत्र पठाएको थियो । उक्त पत्रको जवाफ आफूहरुले आयोगलाई दिइसकेको नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसी प्रसाद न्यौपानेले बताए । ‘निर्वाचन आयोगले हामीलाई जे कुरा स्पष्ट पार्न भनेर पत्र पठाएको थियो हामीले त्यही अनुसार स्पष्ट पारेर पठाएका छौं,’ न्यौपानेले भने,

यी हुन् प्रदेश १ र मधेसका एमालेका समानुपातिक प्रदेश सांसद

काठमाडौँ – नेकपा एमालेले समानुपातिकबाट प्रदेशसभामा निर्वाचित हुने सांसदहरुको पनि टुंगो लगाएको छ। एमालेबाट प्रदेश १ मा १५ जना र मधेस प्रदेशमा ८ सांसद समानुपातिकतर्फबाट प्रदेशसभामा चयन भएका छन्। यी हुन् एमालेबाट प्रदेश १ मा निर्वाचित समानुपातिक सांसदः खसआर्य महिलाः – शीला दीक्षित कार्की, मोरङ – तारादेवी ढकाल, झापा – निरादेवी खनाल (आचार्य), सुनसरी – […]

प्रदेश १ मा सहज छैन सरकार गठन

१३ मंसिर, विराटनगर । प्रदेश १ मा सत्तापक्ष र प्रतिपक्षलाई बहुमत जुटाउन सकस पर्ने देखिएको छ । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक सांसद निर्वाचित हुन्छन् । प्रदेशमा बहुमत जुटाउन ४७ सिट आवश्यक पर्छ । प्रत्यक्षतर्फको ५६ मध्ये ५३ क्षेत्रको नजिता सार्वजनिक भइसकेको छ । मतगणना […]

प्रदेश १ मा माओवादीको निर्देशन : सांसद भइसकेकालाई समानुपातिकमा सिफारिस नगर्नू

१३ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रको प्रदेश १ समितिले प्रत्यक्ष र समानुपातिक पद्धतितर्फ सांसद भइसकेका व्यक्तिलाई समानुपातिक सूचीका लागि सिफारिस नगर्न मातहतका समितिलाई निर्देशन दिएको छ । ‘प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन’, माओवादीको आन्तरिक निर्देशनमा भनिएको छ, ‘समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने छ र हालसम्म प्रत्यक्ष […]

प्रदेश १ को नामकरणमा एमालेले हलो अड्कायो : जसपा सांसद लिम्बु

१७ साउन, विराटनगर । प्रदेश १ के प्रदेशसभामा जनता समाजवादी पार्टीका सांसद रामचन्द्र लिम्बुले नेकपा एमालेले हलो अड्काउने काम मात्र गरेको टिप्पणी गरेका छन् । मंगलबार प्रदेश १ को प्रदेशसभा बैठकमा उनले प्रदेशको नामकरणका लागि सत्ता गठबन्धनको दुई तिहाइ मत नभएकाले एमालेले हलो अड्काउने कम गरेको आरोप लगाए । ‘गठबन्धनको एक्लै दुई तिहाई पुग्दैन, एमालेको […]

प्रदेश १ : हिमादेवी बस्नेत सांसद नियुक्त

विराटनगर – हिमादेवी बस्नेत (भट्टराई) प्रदेश–१ सांसदमा नियुक्त भएकी छन् । प्रदेश सांसदको कार्यकाल चार महिना बाँकी रहँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सिफारिसमा उनी सांसदमा नियुक्त भएकी हुन् । एमाले सांसद गुलेफुन खातुन सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि रिक्त रहेको पदमा समानुपातिक कोटाबाट बस्नेतलाई नियुक्त गरिएको हिक्मतबहादुर कार्कीले जानकारी दिएका छन् […]

प्रदेश १ मा एमालेकी बस्नेत सांसद नियुक्त

२० असार, विराटनगर । एमाले सांसद गुलेफुन खातुनकाे स्थानमा धनकुटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ को सांसद नियुक्त भएकी छन् । सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दाेसी ठहर भएपछि समानुपातिक सांसद खातुनले राजीनामा दिएकी थिइन् । उनकाे राजीनामा स्वीकृत भएपछि बस्नेत प्रदेश सांसदमा नियुक्त भएकी हुन् । बस्नेतलाई निर्वाचन आयोगले सोमबार समानुपातिक सांसद नियुक्त […]

प्रदेश १ की सांसद खातुनको राजीनामा स्वीकृत

१६ असार, विराटनगर । सरकारी सहीछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी नेकपा एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् । नेकपा एमालेबाट प्रदेश १ की समानुपातिक सांसद खातुनले राजीनामा दिएकी हुन् । उनले दिएको राजीनामा पत्र बिहीबार प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले वाचन गरेर सुनाए । राजीनामा पत्र बाचन पछि उनले राजीनामा […]

प्रदेश १ की एमाले सांसद गुलेफुन खातुन पदमुक्त

प्रदेश १ की एमाले सांसद गुलेफुन खातुन पदमुक्त भएकी छन् । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएपछि मुद्दा दोहोर्‍याउन माग गर्दै उनले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेपछि...