लगानी सम्मेलनमा चीनसँग दुई आयोजना बनाउन अन्तिम सम्झौता हुने

काठमाडौँ – आउँदो वैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनमा चीनले दुई ठूला आयोजना निर्माणको जिम्मा लिने भएको हो। झापाको दमकमा प्रस्ताव गरिएको ‘चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ र ३२७ मेगावाटको अपर मर्स्याङदी–२ आयोजना निर्माणका लागि अन्तिम सम्झौता हुने भएको हो। लगानी बोर्ड स्रोतका अनुसार चिनियाँ पक्षसँग लगानी सम्मेलनका क्रममा ती दुई आयोजना कार्यान्वयन […]

सम्बन्धित सामग्री

नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता

काठमाडौँ-नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ। परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो। अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो। परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। हस्ताक्षर […]

इसेवा र नागरिक लगानी कोषबीच सम्झौता

काठमाडौं– भुक्तानी प्रदायक संस्था इसेवा र नागरिक लगानी कोषबीच सेवा बिस्तारबारे सम्झौता भएको छ । सम्झौताअनुसार नागरिक लगानी कोषका सेवाग्राहीले इसेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजनाको मासिक भुक्तानी तथा सबै कर्जा को भुक्तानी सजिलै गर्न सक्नेछन् । सो सम्झौतामा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का तथा नागरिक लगानी कोषका निर्देशक सीए शोभा श्रेष्ठले हस्ताक्षर […]

इसेवा र नागरिक लगानी कोषबीच सेवा विस्तार सम्बन्धी सम्झौता

नेपालको अग्रणी भुक्तानी प्रदायक संस्था इसेवा र नागरिक लगानी कोषबीच सेवा बिस्तारबारे सोमबार एक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार नागरिक लगानी कोषका सेवाग्राहीहरु ले इसेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजना को मासिक भुक्तानी तथा सबै कर्जा को भुक्तानी सजिलै गर्न सक्नेछन् । सो सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का तथा नागरिक लगानी कोषका...

लगानी बोर्ड र जिएमबिएचबीच सम्झौता

नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र डिआइएजी इन्ड्रष्ट्री जिएमबिएच जर्मनीबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बिहीबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र जिएमबिएचका प्रबन्ध निर्देशक बेञ्जामिन बेकरले हस्तारक्षर गरेका हुन् । सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार, डिआइएजी जिएमबिएचको […]

नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

नागरिक लगानी कोष र खल्ती प्रालिबीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम सङ्कलनको गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरे । सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश तथा […]

नेपाल बैंक र नागरिक लगानी कोषबीच सम्झौता

नेपाल बैंक र नागरिक लगानी कोषबीच सम्झौता भएको छ । नेपाल बैंक र नागरिक लगानी कोषबीच अनलाइन कारोबारमार्फत नागरिक लगानी कोषका योगदानकर्ताको रकम जम्मा हुने आधुनिक व्यवस्था कार्यन्वयन गर्न सम्बन्धमा सम्झौता भएको हो । सम्झौतामा नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले उक्त सम्झौतामा हस्ताक्षर […]

लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता

लगानी बोर्ड र नबिल बैंकबीच पूर्वाधार विकासका लागि रणनीतिक योजनामा सम्झौता भएको छ ।बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच बोर्ड र बैंकबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । पूर्वाधार विकासको लागि रणनीतिक योजना सहमति पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी साहले हस्ताक्षर गरेका छन् । उनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले […]

जम्मु कश्मिरमा १० करोड लगानी सम्झौता

जम्मु कश्मिर सरकारले दुबईस्थित सेन्चुरी फाइनान्सियलसँग १० करोड अमेरिकी डलर बराबरको लगानी सम्झौता गरेको छ । जम्मु कश्मिरमा होटल तथा व्यापारिक र निजि आवास कम्प्लेक्सहरु निर्माणका लागि सरकारले सेन्चुरीसँग समझदारीपत्रमा...

बुटवल–गोरखपुर प्रसारणलाइनको लगानी सम्झौता

डेढ वर्ष ढिलो गरी नेपाल र भारतबीच विद्युत व्यापारका लागि निर्माण गर्ने भनिएको ४ सय केभीको बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि लगानी सम्झौता भएको छ ।दुई वर्षअघिको असोजमा बसेको ऊर्जा व्यापार सम्झौता (पीटीए) अन्तर्गत गठित सचिवस्तरीय कार्यकारिणी समिति (जेएससी) को बैठकले लगानीको ढाँचामा सहमति गरेर ६ महिनाभित्र संयुक्त कम्पनी स्थापना गर्ने भने पनि बल्ल […]

इन्फ्रास्ट्रक्चर बैंकले गर्यो वोन्डर्स ग्रुपसँग लगानी सम्झौता

काठमाडौं, २७ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता गरेको छ । पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणासहित भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो स्काई वाक टावर परियोजना निर्माण र सञ्चालनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता भएको छ । वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादीस्थित स्काई वाक […]