लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता

लगानी बोर्ड र नबिल बैंकबीच पूर्वाधार विकासका लागि रणनीतिक योजनामा सम्झौता भएको छ ।बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच बोर्ड र बैंकबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । पूर्वाधार विकासको लागि रणनीतिक योजना सहमति पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी साहले हस्ताक्षर गरेका छन् । उनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले […]

सम्बन्धित सामग्री

नबिल बैंक र लगानी बोर्डबीच सम्झौता

काठमाडौं । नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवद्र्धनका लागि लगानी बोर्ड नेपालसँग साझेदारी गरेको छ । यस सम्झौताअन्तर्गत बैंकले विदेशी लगानीकर्तालाई वित्तिय सल्लाहकार सेवा प्रदान गर्न, प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन गर्न र नेपालमा लगानीका अवसरहरू देखाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरूमा सहभागिताका लागि बोर्डसँग सहकार्य गर्नेछ । नबिल...