इन्जिनियरको अवमूल्यनः विकासको बाधक

वाष्प इन्जिनको आविष्कारपछि औद्योगिक क्रान्ति सुरु भएको हो । विद्युत्, इन्टरनेटको विकास हुँदै गएपछि वर्तमान विश्व कृत्रिम बौद्धिक युगमा प्रवेश गरेको छ । आधुनिक विज्ञानका सहस्र उपलब्धिको विकास र विस्तारमा यसले महत्त्वपूर्ण भूमिका खेलेको छ । यी आविष्कार व्यावहारिक ज्ञान, अध्ययन विधि तथा प्रयोगहरू आधुनिक इन्जिनियरिङका आधार बनेका छन् ।इन्जिनियरिङ आधुनिक सभ्यताको विज्ञान भएकाले संसारका महाशक्ति राष्ट्रको तागतको मानक पनि यसैका आधारमा गरिन्छ । इन्जिनियरिङ क्षेत्रमा उपलब्ध जनशक्तिको गुणस्तरले कुनै पनि रा

सम्बन्धित सामग्री

भ्रष्टाचार देश विकासको बाधक हो : नेता भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्रकान्त भण्डारीले देशको विकासको प्रमुख बाधक भ्रष्टाचार भएको बताउनुभएको छ । भ्रष्टाचार देशका लागि ठूलो रोग भएकोे भन्दै नेता भण्डारीले जबसम्म भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकिँदैन तबसम्म जनताले आशा गरेअनुसार विकासको प्रतिफल प्राप्त गर्न नसकिने बताउनुभयो । गत फागुन ३ गते काठमाडौँस्थित आफ्नै घरमा ग्यास दुर्घटनामा परी सख्त घाइते हुनुभएका गुल्मी …

ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक : अध्यक्ष तिमिल्सिना

काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक बनेको बताउनुभएको छ । बेनीमा आजदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जनताको समृद्धिको चाहना पूरा गर्न कानुन संशोधन गरेर विकासमैत्री वातावरण बनाउन पहल गरिएको बताउनुभयो । “बजेट नभएरभन्दा पनि ठेक्का लिएका […]

‘ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक’

म्याग्दी– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक बनेको बताएका छन् । बेनीमा आजदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जनताको समृद्धिको चाहना पूरा गर्न कानुन संशोधन गरेर विकासमैत्री वातावरण बनाउन पहल गरिएको बताए ।  ‘बजेट नभएरभन्दा पनि ठेक्का लिएका व्यवसायीले […]

पश्चिम म्याग्दीमा विकासको बाधक बन्दै घुम्ती गोठ

म्याग्दी । पश्चिम म्याग्दीका ३ वटा गाउँपालिकाका ग्रामीण क्षेत्रमा परम्परागत घुम्तीगोठ विकास र समृद्धिका लागि बाधक बनेको पाइएको छ । पश्चिम म्याग्दीमा रहेका खाली जग्गा उर्वर र कृषि, जडिबुटी उत्पादनका लागि अब्बल मानिए पनि त्यस्ता खाली ठाउँहरू घुम्ती गोठले ओगट्ने गरेका छन् । परम्परागत रुपमा राखिदै आएका त्यस्ता घुम्ती गोठहरुबाट स्थानीयले गाउँमा नै आवश्यक पर्ने […]

वन मन्त्रालयमा नमूनाको काम गरेर देखाउछु : मन्त्री यादव

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका क्षेत्रमा नमूना काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल वातावरण पत्रकार समूहले आज आयोजना गरेको वातावरण संरक्षण दीगो विकासका वर्तमान चुनौती विषयक कार्यक्रममा उनले आफू र आफ्नो मन्त्रालय विकासको बाधक नभएको बताए । उनmे भने, ‘म र मेरो मन्त्रालय विकासको बाधक होइन, म जति दिन […]

टुक्रे योजना विकासको बाधक : मन्त्री रोकाया

जुम्ला : कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले टुक्रे योजना विकासको बाधक भएको बताएका छन्।नेपाल पत्रकार महासंघ जुम्लाले आयोजना कार्यक्रममा उनले भने, 'कर्णालीको विकासको  बाधक टुक्रे योजना हुन्। जुनसुकै व्यक्ति, परिवार, समुदाय  भए पनि  देशको  समृद्धिको लागि दीर्घकालीन  योजना आवश्यक छ।' मन्त्री रोकयाले  खुसी नेपाल र समृद्ध नेपालीको नारा पूरा गर्न जुम्लालगायत समग्र  कर्णाली विकासका लागि  पत्रकारले कडा रूपमा

कलह र कुर्सी नै विकासको बाधक देखियो

रमेशकेशरी वैद्य देशमा आर्थिक अभाव छैन । जनतासँग शोषण गरेको कर, दाता रकम र रेमिट्यान्स रकम थुपे्रको छ । तर यसको उपभोग सरकारले गर्न जानेको छैन, जसले गर्दा यी रकम सरकारी क्षेत्रलाई मात्र पोस्न ठीक भएको छ । यसले गर्दा सर्वसाधारणले पाउनुपर्ने सुविधा, सहुलियत पाउन सकिराखेका छैनन् । अहिले देशमा प्रधानमन्त्री एकजना छन् तर देश […]

विकासको बाधक बन्दै राजनैतिक अस्थिरता

राजनीतिक स्थिरता देशले अवलम्बन गरेको राजनीतिक प्रणालीमा निर्भर हुन्छ । तर अस्थिरताले त्यसभन्दा छुट्टै वातावरणको निर्माण गर्दछ । हरेक ठाउँमा राजनैतिक भागबन्डा, खिचातानी, झगडा, राजनीतिक हस्तक्षेपले विकास होइन विनाशतिर समाज र देशलाई धकेलेको छ । सामान्यतः स्थिरताले विकासतिर धकेल्दछ, विकासको ढोका खुल्छ तर त्यो चाहना अधुरै हुँदै आएको छ । राजनीतिक अस्थिरताले देश सबै कुरामा […]

मौजूदा संविधान र कानुन नै दिगो विकासको बाधक !

देशको आर्थिक, सामाजिक क्षेत्रमा द्रुत विकास हुने भन्दै जारी भएको संविधान र यसै संविधानलाई टेकेर बनेका कानुनहरु नै दिगो विकासका लक्ष्य हाँसिलमा बाधक रहेको बताइएको छ । मंगलबार राष्ट्रियसभा, दिगो विकास तथा सुुशासन समितिले दीगो विकासको लक्ष्य हाँसिल गर्न संविधान र कानुन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याएको हो । समितिको बैठकले राज्यले गरेका प्रतिबद्धता पूरा गर्न …

राजनीतिक अस्थिरता नै विकासको बाधक हो त ?

नेपालमा किन विकास हुन सकेन ? भन्ने सार्वजनिक बहसमा सबैभन्दा बाक्लो गरी आउने प्रश्न हो । यसको उत्तर पनि लगभग एउटै आउने गर्दछ । त्यो हो– राजनीतिक अस्थिरता अर्थात् बारम्बार सरकार परिवर्तन नै नेपालको अविकासको जड मानिंदै आएको छ । सरकारको स्थायित्वले विकासलाई तीव्रता दिन सक्दछ । सरकार बारम्बार परिवर्तन भयो भने विकास नै नहुने […]