देशको आर्थिक, सामाजिक क्षेत्रमा द्रुत विकास हुने भन्दै जारी भएको संविधान र यसै संविधानलाई टेकेर बनेका कानुनहरु नै दिगो विकासका लक्ष्य हाँसिलमा बाधक रहेको बताइएको छ । मंगलबार राष्ट्रियसभा, दिगो विकास तथा सुुशासन समितिले दीगो विकासको लक्ष्य हाँसिल गर्न संविधान र कानुन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याएको हो । समितिको बैठकले राज्यले गरेका प्रतिबद्धता पूरा गर्न …